लघुवित्त पीडित र प्रहरीबीच बिजुली बजारमा झडप

काठमाडौं । राजधानीको बिजुली बजारमा लघुवित्त पीडितको आन्दोलनका क्रममा प्रहरी र आन्दोलनकाबीच झडप भएको छ । माइतीघरमा भेला भएका लघुवित्त पीडित बानेश्वरतर्फ अघि बढ्दै गर्दा झडप भएको हो ।

प्रहरीले प्रदर्शनकारीलाई रोकेपछि धकेलाधकेल र झडपको अवस्था सिर्जना भएको बताइएको छ ।

लघुवित्त पीडितहरूले लघु वित्तीय संस्था खारेजीलगायतका ५ बुँदे माग अघि सार्दै प्रदर्शन गर्दै आएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *