नेपाली कांग्रेस संसदीय दलको बैठक साउन २६ गते बस्ने

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक साउन २६ गते बस्ने भएको छ ।

कांग्रेस संसदीय दलको बैठक शुक्रबार दिउँसो दिनको १ः०० बजे नयाँ बानेश्वर स्थित ल्होत्से हलमा बस्ने भएको नेपाली कांग्रेस संसदीय दलको कार्यालयले जनाएको छ ।

यस्तै समाचार संकलनका लागि सोही समयमा उक्त स्थानमा उपस्थित हुन सबै संचारमाध्यमहरुलाई समेत नेपाली कांग्रेस संसदीय दलको कार्यालयले आग्रह गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *