राष्ट्रपतिसँग गर्भनरले गरे भेटवार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबीच भेटवार्ता भएको छ ।

शुक्रबार राष्ट्रपति भवन शीतल निवास पुगेर गर्भनर अधिकारीले भेटवार्ता गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

भेटमा राष्ट्रपति पौडेललाई गभर्नर अधिकारीले मुलुकको अर्थतन्त्रका विषयमा जानकारी गराएको बताइएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *