मेरा चट्याङ माष्टर ।।

चटर्याङ माष्टर तिमिले
चटर्याङ माष्टर तिमिले
कहिल्यै चट्याङ हान्न पाएका छैनौं
हो चटर्याङ हान्न पाएका छैनौं
तिमिले चट्र्याङ हान्नै पर्दैन
तर तिमिदेखि
यी साक्षातकार नेताहरु भने
डराई रहेका हुन्छन ।
किनकि चट्याङले गोलि होईन
वोलिले सिध्याई रहेको छ
भन्छन उसमा भावनत्मक शैली छ ।
बिबेक छ नैरास्य छैन ।
जे होस चट्याङ तिमी राष्टको लागि
एउटा दरो नढल्ने खम्बा हौ ।
तिम्रा किस्मतले तिमि जस्ता
धेरै हाँस्य कलाकारहरु जन्मायौ ।
तिमिले यस्तै यस्तै हाँसोले पेचिलो बनाई
जरा गाड्न सफल भयौ ।
अब त्यो जरा कहिल्यै हल्लिदैन
ढुक्क भए हुन्छ कहिल्यै हल्लिदैन ।

काम गरेर पहिला पहिला जनताका मन त जित्यौ
तर शासन एक लौटि हुनाले धेरै धोका खायौ
जसरी पनि जीवन हासेर यसैमा बितायौ ।
त्यो मात्र कहाँ हो र बुढा पाकाकालागि
नयाँ सोच लिएर बुढा पाकाले
पाउने अधिकार दिलाउन समेत सफल भयौ ।
सामाजिक कार्यमा पनि त्यतिकै तल्लिन छौ ।
आज राष्टमा मात्र नभई
अन्तराष्टमा समेत तिम्रो कत्रो इज्जत छ ।
यहि ईज्जतले आज तिमिलाई
झन खुसिको बहार ल्याई दिएको छ
आहा हामी कति खुसि छौ
तिम्रो हृदय भावले सबैलाई माया गरेका छौ
यसमा कसैको दुविदा छैन ,
तिम्रो नयनले कसैलाई भेदभाव गरि हेर्दैन
जोकि म पनि तिम्रा गालिले गर्दा
यहांसम्म लेख्ने भए ।
तिम्रो जिवन सफल होस निरोगि होस्
बस मैले तिम्रा विषयमा आज
यतिनै पस्के,यतिनै पस्के
शुभकामना ।।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *