एसिया कप : भारत एसिया कप च्याम्पियन

काठमाडौं । एसिया कपको उपाधि भारतले जितेको छ ।

यो भारतको ८औं एसिया कप उपाधि हो । घरेलु टोली श्रीलंकालाई १० विकेटले हराउँदै भारतले उपाधि जितेको हो । कोलम्बोमा जितका लागि पाएको ५१ रनको झिनो लक्ष्य भारतले बिना क्षति भेट्टायो ।

भारतलाई जिताउन इशान किसनले २३ र शुभमन गिलले २७ रन बनाए । उनीहरु दुवै नट आउट रहे ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *