रास्वपा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आज बस्दै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्दैछ । केन्द्रीय कार्यालय बालाजुमा बुधबार ४ बजे बैठक बस्ने प्रवक्ता डा। मुकुल ढकालले जानकारी दिए ।

बैठकमा जिल्लामा खटिएका १९ जना सांसदले पेस गरेका रिर्पोटबारे समीक्षा, राष्ट्रपतिले दिएको आममाफी, शिक्षा विधेयक, चिकित्सकमाथि भएको हातपात लगायत विषयमा छलफल हुने उनले बताए ।काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्दैछ । केन्द्रीय कार्यालय बालाजुमा बुधबार ४ बजे बैठक बस्ने प्रवक्ता डा। मुकुल ढकालले जानकारी दिए ।

बैठकमा जिल्लामा खटिएका १९ जना सांसदले पेस गरेका रिर्पोटबारे समीक्षा, राष्ट्रपतिले दिएको आममाफी, शिक्षा विधेयक, चिकित्सकमाथि भएको हातपात लगायत विषयमा छलफल हुने उनले बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *