पर्यटन प्रवर्द्धन सक्रिय ताप्लेजुङका स्थानीय तह

फुङ्लिङ । जिल्लामा रहेका पर्यटकीय सम्पदाहरुको विकास गरी धेरैभन्दा धेरै पर्यटक भित्र्याउँदै आन्तरिक आम्दानीको स्रोत बढाउने उद्देश्यले ताप्लेजुङका स्थानीय तहरुहरुले विभिन्न कार्यक्रमहरु कार्यान्वयनमा जोड दिएका छन् । धार्मिक पर्यटन, साहसिक … पूरा पढ्नुहोस् »

‘मानव बेचबिखन अपराधको स्वरुप परिवर्तन हुँदैछ’

काठमाडौँ, १९ भदौ । सङ्गठित अपराधका रुपमा रहेको मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी अपराधको स्वरुप परिवर्तन हुँदै गएको सरोकारवालाले बताएका छन् । परिर्वतनका लागि सहकार्य नेपालद्वारा आज यहाँ आयोजित ‘बेचबिखनमा प्रभावितको … पूरा पढ्नुहोस् »

मूल्य, मान्यता र सिद्धान्त विपरित चल्दा सहकारीमा समस्या आयोः सचिव दुवाडी

काठमाडौं । भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले सहकारीले सुशासन र स्वनियमनमा रहेर सदस्यको आर्थिक स्तर उकास्न भूमिका खेल्नुपर्ने बताएका छन् । नेपाल सहकारी पत्रकार समाज … पूरा पढ्नुहोस् »

फोहोर व्यवस्थापनका निम्ति तीनै तहको सरकार गम्भीर बन्नुपर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनलाई प्रभावकारी बनाउने सम्बन्धमा सरोकारवाला निकाय र पक्षका प्रतिनिधिहरूसँग छलफल गरेका छन् ।  मंगलबार दिउँसो सिंहदरबारमा प्रधानमन्त्रीले काठमाडौँको फोहोर व्यवस्थापन, फोहोरको … पूरा पढ्नुहोस् »

कन्याममा बन्यो चिया अनुसन्धान केन्द्र

काठमाडौं । इलामको सूर्योदय नगरपालिका–७ स्थित कन्याममा चिया अनुसन्धान केन्द्र निर्माण गरिएको छ । कोशी प्रदेश सरकार र सूर्योदय नगरपालिकाको आर्थिक सहयोगमा परीक्षणसहितको अनुसन्धान केन्द्र निर्मा गरिएको हो । विदेशी … पूरा पढ्नुहोस् »

न्याय सेवाका सचिवसहित १२ जना सहसचिव र १५६ उपसचिवको सरुवा (सुचिसहित)

काठमाडौँ । न्याय सेवा आयोगले तीन जना सचिवको सरुवासँगै एक जना सचिवको पदस्थापना गरेको छ । आयोगको मंगलबार बसेको बैठकले प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव उदयराज सापकोटालाई कानुन, न्याय तथा … पूरा पढ्नुहोस् »

एकाएक केपी ओली पुगे प्रचण्डलाई भेट्न सिंहदरबार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सिंहदरबारमा भेटवार्ता भएको छ । प्रधानमन्त्रीले बोलाएपछि प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष ओली मंगलबार दिउँसो प्रधानमन्त्री कार्यालय पुगेका थिए … पूरा पढ्नुहोस् »

विश्वकप खेल्ने भारतीय क्रिकेट टिमको घोषणा, को को परे ?

काठमाडौँ । भारतले एकदिवसीय विश्वकपका लागि १५ सदस्यीय टिमको घोषणा गरेको छ । भारतमा ५ अक्टोबरदेखि नोभेम्बर १९ सम्म हुने विश्वकपका लागि भारतले आफ्नो टिम मंगलबार घोषणा गरेको हो । … पूरा पढ्नुहोस् »

एमाले लुम्बिनी प्रदेश अधिवेशन : १ हजार चारमध्ये ९६५ मत खस्यो

बुटवल । नेकपा एमाले लुम्बिनी प्रदेशको नयाँ नेतृत्वका लागि भएको मतदानमा नौ सय ६५ मत खसेको छ । मंगलबार बिहान पौने नौ बजेबाट सुरु भएको मतदान दिउँसो पौने ३ बजे … पूरा पढ्नुहोस् »

नेपालको १० हजार मेगावाट बिजुली किन्न भारतीय मन्त्रिपरिषद्को स्वीकृति

काठमाडौं । भारतको मन्त्रिपरिषद्ले नेपालबाट १० वर्षमा १० हजार मेगावाट बिजुली किन्न खरिद गर्न स्वीकृति दिएको छ । नरेन्द्र मोदी नेतृत्वको केन्द्रीय सरकारको मन्त्रिपरिषद्ले नेपालसँग भएको बिजुली खरिद सम्झौता स्वीकृत … पूरा पढ्नुहोस् »