बुधबार नेपाली बजारमा सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तीन सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तीन सय रुपैयाँले घटेर प्रतितोला १ लाख १२ हजार ४०० … पूरा पढ्नुहोस् »

कृष्ण जन्माष्टमी : देशका विभिन्न मन्दिरमा आराधना गरि कृष्ण जन्माष्टमी मनाइँदै

काठमाडौं । आज कृष्ण जन्माष्टमी । ललितपुरको पाटनस्थित कृष्ण मन्दिरसहित देशका विभिन्न स्थानमा रहेका मन्दिरमा कृष्णको पूजा आराधना गरि कृष्ण जन्माष्टमी मनाइँदैछ । त्यसैले आज बिहानैदेखि देशभरका कृष्ण मन्दिरहरुमा भक्तजनको … पूरा पढ्नुहोस् »

६० किलो सुन प्रकरण : सहसचिव झलकरामसँग सीआईबीले लियो बयान

काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा नेपाल प्रहरीको अनुसन्धान ब्युरो (सिआईबी)ले सहसचिव झलकराम अधिकारीसँग बयान लिएको छ । सुन तस्करीमा संलग्न बेल्जियन नागरिक दावा छिरिङसँग सम्पर्क देखिएपछि उनलाई अध्यागमन … पूरा पढ्नुहोस् »

आज कृष्ण जन्माष्टमी : पाटनको कृष्ण मन्दिरमा श्रद्धालुको घुइँचो (तस्बिर सहित)

ललितपुर । कृष्ण जन्माष्टमीको दिन ललितपुरको मंगलबजारस्थित कृष्ण मन्दिरमा भक्तजनहरूको घुइँचो लागेको छ । कृष्ण अष्टमीको दिनमा आज ललितपुरको पाटनस्थित मंगलबजारमा रहेको कृष्ण मन्दिरमा पूजा गर्नेको भीड लागेको हो । … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमई बैंक र भिजी इम्पेक्सबीच सम्झौता

ग्लोबल आइएमई बैंक र भिजी इम्पेक्स (जिडब्लुएम नेपाल)बीच ग्राहकलाई सहुलियत ब्याजदरमा विद्युतीय तथा इन्धनमा आधारित सवारी कर्जा प्रवाह गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ। उक्त समझदारी अनुसार बैंकले भिजी इम्पेक्स तथा … पूरा पढ्नुहोस् »

जलवायु परिवर्तनले पुर्‍याएको असर र क्षतिप्रति सभामुख धिमिरेको ध्यानाकर्षण

काठमाडौँ । जलवायु परिवर्तनसम्बन्धि अवधारणासहित एक्सनएड नेपालले जलवायु न्याय अभियान अन्तर्गत सभामुख देवराज घिमिरेलाई ध्यानाकार्षण पत्र बुझाइएको छ । फन्ड आवर फ्युचर भन्ने नाराका साथ एक्सनएडले जलवायु परिवर्तनका कारण नेपाल … पूरा पढ्नुहोस् »

भूतपूर्व गोर्खा सैनिक र विदेशमा रहेका नेपालीका पक्षमा जीवनपर्यन्त लडिरहन्छु – प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूतपूर्व गोर्खा सैनिकको हित, समान अधिकार र विश्वभरि रहेका नेपालीको रक्षाको निम्ति आफू जीवनपर्यन्त लडिरहने बताएका छन् । आज दिउँसो गोरखा भूतपूर्व सैनिक सङ्घ … पूरा पढ्नुहोस् »

मधेश प्रदेशका सांसद अनिरुद्ध सिंह कारागार चलान

जनकपुरधाम । मधेश प्रदेशका स्वतन्त्र सांसद अनिरुद्ध सिंह यादव पुर्पक्षका लागि थुनामा परेका छन् । उनलाई सप्तरी जिल्ला अदालतको आदेशमा सप्तरी कारागार चलान गरिएको सप्तरीका एसपी गजुसिद्धी बज्राचार्यले जानकारी दिए … पूरा पढ्नुहोस् »

कोशी सरकार : निवेदक र प्रत्यर्थीको बहस सकियो,अब बिहीबार सुनुवाइ हुने

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले पाएको विश्वासको मतमाथि उठेको विवादमाथिको सुनुवाइले बिहीबार पनि निरन्तरता पाउने भएको छ । सर्वोच्च अदालतले मंगलबार दिनभर सुनुवाइ गरेपछि मुद्दा हेर्दाहेर्दैमा राख्ने आदेश … पूरा पढ्नुहोस् »

जुनसुकै पार्टीका नेता भ्रष्टाचारमा मुछिए पनि जोगाउन लागिन्न : गगन थापा

बाग्लुङ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले थालेको भ्रष्टाचार न्यूनीकरणको अभियानमा कांग्रेसको पूर्णरूपमा समर्थन रहेको बताएका छन् । नेपाली कांग्रेस बाग्लुङ क्षेत्र नम्बर १ ले आयोजना गरेको क्षेत्रीय सम्मेलनलाई … पूरा पढ्नुहोस् »