गायिका दिलमाया खातीको निधन


ठमाडौं । गायिका दिलमाया खातीको ८४ वर्षको उमेरमा गएराति निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । ‘विछोडको पीडा नसकी खप्न दसैंको बेलामा’, ‘खोलाको दुई किनार’, ‘सम्हाल पछ्यौरी’, ‘सम्झे है बुझे है यो मेरो जोवन’ लगायत थुप्रै नेपाली गीतमा खातीको स्वर रहेको छ ।

खातीको जन्म दार्जिलिङको घुम पहाडमा विसं १९९६ साउन २३ गते भएको थियो । दार्जिलिङमा जन्मिए पनि उनले कर्मथलो नेपाललाई बनाएकी थिइन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *