आर्थिक बैंक/वित्तीय समाचार ग्लोबल आइएमईले दशैं बिदामा पनि सेवा दिने - २०८० कार्तिक ४, शनिबार काठमाडौं । नेपालीहरुको महान पर्व बिजयादशमीको अवसरमा हुने सार्वजनिक विदाको समयमा पनि ग्लोबल आइएमई बैंकले सेवाग्राहीहरुलाई बैंकिङ सेवा उपलव्ध गराउने भएको छ । बैंकले सबै प्रदेश निश्चित शाखा कार्यालयहरु पालैपालो गरेर खुल्ने जनाएको छ । सेयर गर्नुहोस्