नेपालले पाँचौं विकेट गुमायो

काठमाडौँ । नेपालले पाँचौं विकेट गुमाएको छ । ओमानले दिएको १४६ रनको लक्ष्य पछाएको नेपालले पाँचौं विकेट गुमाएको हो ।

नेपालका कुशल मल्ल १० रन बनाएर आउट भएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *