खराब ब्याटिंगसँगै नेपालले गुमायो चौथो विकेट

काठमाडौँ । नेपालले चौथो विकेट गुमाएको छ । टस जितेर पहिला ब्याटिंग गरिरहेको नेपालका कुशल मल्ल ३ रन बनाएर आउट भएका छन् । कुशललाई ओमानका बलर अकिब इलियासले आउट गरेका हुन् ।

यस अघि कुशल ३१ रनमा साथ, सन्दीप जोरा र आसिफ शेख आउट भएका थिए । हालसम्मको खेल हेर्ने हो भने नेपालको खराब ब्याटिंग रहेको छ । यो सँगैहाल नेपालले १२.२ ओभरमा ४ विकेट गुमाएर ७१ रन बनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *