काठमाडौं महानगरपालिकाले ३२ वटै वडाहरुमा नगर सेवा उपलब्ध गराउने

काठमाडौं । काठमाडौं महानगरपालिकाले ग्राहकहरुको सुविधाका लागि ३२ वटै वडा कार्यालयबाट सेवा प्रदान गर्ने भएको छ ।
महानगरपालिकाले ग्राहकहरुलाई फाइल बोकेर बिभिन्न टेबुलहरु चार्नु पर्ने झन्झट बाट मुक्त पार्न काठमान्डौ महानगरपालिका र मातहतका ३२ वटै वडाहरुमा मार्फत एकै स्थानमा बसेर महानगरको सेवा पाउने ब्यबस्था गर्ने जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *