नेपाल टेलिकमले लाभांश घोषणा


काठमाडौं । नेपाल टेलिकमले लाभांश घोषणा गर्दै साधारणसभा आह्वान गरेको छ । टेलिकमको बिहिबार बसेको बैठकले लाभांश घोषणा गरेको हो। जस अनुसार टेलिकमले नेपाल सरकार, अर्थ मन्त्रालयबाट स्वीकृति भए पश्चात् आव २०७९।८० को कम्पनीको मुनाफा रकम मध्येबाट सेयरधनीहरूलाई प्रति सेयर ४० रुपै‌याका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। नेपाल सरकार, अर्थ मन्त्रालयबाट स्वीकृति भए पश्चात् साधारणसभा आह्वान गरिने कम्पनीले उल्लेख गरेको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *