राष्ट्रिय सभा : गण्डकीबाट माओवादी केन्द्रकी उम्मेदवार शर्मा विजयी

पोखरा । राष्ट्रिय सभामा गण्डकी प्रदेशबाट गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार मनरूपा शर्मा विजयी भएकी छन् । मतगणनामा शर्माले ३६६० मतभार प्राप्त गर्दै विजयी भएकी हुन् । उनले नेकपा एमालेकी … पूरा पढ्नुहोस् »

राष्ट्रिय सभा निर्वाचन : मधेसमा गठबन्धनका उम्मेदवार ढुंगाना र चौधरी विजयी

काठमाडौं । राष्ट्रिय सभाको निर्वाचनमा मधेश प्रदेशमा गठबन्धनका उम्मेदवार कांग्रेसका आनन्दप्रसाद ढुंगाना र जनता समाजवादी पार्टीकी पूजा चौधरी निर्वाचित भएका छन् । मधेशमा खाली दुई सिटमध्ये अन्यमा कांग्रेसका ढुंगाना र महिलामा … पूरा पढ्नुहोस् »

राष्ट्रिय सभा निर्वाचन : लुम्बिनीमा कांग्रेसकी सापकोटा र माओवादीका सुवेदी विजयी

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनअन्तर्गत लुम्बिनी प्रदेशको अन्य कोटामा माओवादी उम्मेदवार झक्कु सुवेदी निर्वाचित भएका छन् । सुवेदी दुई हजार ७५६ मतभारसहित विजयी भए । उनका प्रतिस्पर्धी एमालेका झपेन्द्रबहादुर घर्ती … पूरा पढ्नुहोस् »

सातै वटा प्रदेशमा मतगणना जारी

बिराटनगर । राष्ट्रियसभा निर्वाचनको मतदान सकिएको छ । मतदान सकिएसँगै सातै वटा प्रदेशमा मतगणना जारी रहेको छ । यता कोशीमा भने मतगणना ४ बजेबाट सुरू भएको सहायक निर्वाचन अधिकृत हेमबहादुर … पूरा पढ्नुहोस् »

राष्ट्रपतिसँग अष्ट्रेलियाका राजदूत फेलिसिटी जेन भोल्कको शिष्टाचार भेट

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी जेन भोल्कले राष्ट्रपति भवनमा शिष्टाचार भेट गरेकी छिन् । सो भेटमा नेपाल र अष्ट्रेलियाबीचको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका … पूरा पढ्नुहोस् »

हिमपात र वर्षाले खुसी भए किसान

म्याग्दी (बेनी)। म्याग्दीमा हिमपात र वर्षा भएपछि किसानहरूमा खुसीयाली छाएको छ । बुधबार यस वर्षको हिउँदयाममा पहिलोपटक वर्षा र हिमपात भएको हो ।  लामो समयदेखि वर्षा नहुँदा गहुँ, जौँ, आलुलगायत … पूरा पढ्नुहोस् »

एउटै गाउँबाट ११ करोडका सुन्तला बिक्री

पर्वत । नेपाल कृषि अनुसन्धान परिषद (नार्क) ले रैथाने जातको मान्यता प्रदान गरेको पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कमा उत्पादित सुन्तला मुग्लिन र काठमाडौँको कालीमाटी बजारमा पठाइएको छ । अन्यत्र सुन्तलाको सिजन … पूरा पढ्नुहोस् »

नेप्से परिसूचक सामान्य अंकले लाग्यो ओरालो

काठमाडौं । नेप्से परिसूचक सामान्य अंकले ओरालो लागेको छ ।  बिहीबार ३.९४ अंकले घटेको सेयर बजार २०८४.०९ विन्दुमा पुगेर बन्द भएको छ ।  यसदिन ३०४ कम्पनीको १ करोड १६ लाख … पूरा पढ्नुहोस् »

सातै प्रदेशमा निर्वाचन सम्पन, आजै नतिजा सार्वजनिक गर्ने

काठमाडौँ । राष्ट्रिय सभाका १९ सदस्य पदका लागि भएको निर्वाचन अन्तर्गत आज (बिहीबार) दिउँसो ३ बजे सातै प्रदेशमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ । राष्ट्रिय सभा सदस्य पदमध्ये १९ … पूरा पढ्नुहोस् »

न्यूरोडका लागि पार्किङको विकल्प खोज्दै महानगर

काठमाडौँ। काठमाडौँको प्रमुख व्यापारिक केन्द्र न्यूरोड (नयाँ सडक) क्षेत्रको सडकमा पार्किङ पूर्णतः निषेध गर्ने काठमाडौँ महानगरपालिको निर्णयले सो क्षेत्रका व्यापारी आन्दोलित भएका छन्। महानगरले बन्दै गरेको धरहरासहित सुन्धाराको सञ्चय कोष … पूरा पढ्नुहोस् »