सातै वटा प्रदेशमा मतगणना जारी

बिराटनगर । राष्ट्रियसभा निर्वाचनको मतदान सकिएको छ ।

मतदान सकिएसँगै सातै वटा प्रदेशमा मतगणना जारी रहेको छ । यता कोशीमा भने मतगणना ४ बजेबाट सुरू भएको सहायक निर्वाचन अधिकृत हेमबहादुर बुढाथोकीले जानकारी दिएका छन ।

उनका अनुसार केही बेरमा नै मत परिणाम सार्बजनिक हुनेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *