चोयाका सामान बनाउने सीप संरक्षण र हस्तान्तरण

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ घराम्दीमा वातावरणमैत्री चोयाका सामान बनाउने सीप संरक्षण र युवालाई हस्तान्तरण गर्न थालिएको छ । मौलिक र परम्परागत सीप हस्तान्तरण, संरक्षण र वातावरणमैत्री चोयाका सामग्रीको प्रयोग … पूरा पढ्नुहोस् »

आयोजक कतार एशियन कपको क्वाटरफाइनलमा

काठमाडौँ । आयोजक कतार जारी एशियन कपको क्वाटरफाइनलमा पुगेको छ । गएराती सम्पन्न खेलमा कतारले प्यालेस्टाइनलाई २-१ गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो । कतारको जितमा हसन अल … पूरा पढ्नुहोस् »

आज शहिदहरूले देखेका सपना र क्रान्तिका बाँकी कार्यभार पूरा गर्ने दिन हो : प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजको दिन शहिदहरूले देखेका सपना र उनीहरूले गरेको अठोटलाई शीरोधार्य गर्दै क्रान्तिका बाँकी कार्यभारहरू पूरा गर्न सङ्कल्प गर्ने दिन भएको बताएका छन् । शहिद … पूरा पढ्नुहोस् »

लामिछानेविरुद्ध मुद्दाको पूर्णपाठ- असमान हैसियतमा भएको करणीलाई मन्जुरी भन्न मिल्दैन

काठमाडौं । जिल्ला अदालत काठमाडौंले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले आफ्नो ख्यातिको दुरुपयोग गरेको ठहर गरेको छ । सोमबार आएको फैसलाको पूर्णपाठमा असमान हैसियतमा भएको करणी कार्यलाई मन्जुरीको भन्न … पूरा पढ्नुहोस् »

एनआईबिएल स्टेबल फण्डमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । एनआईबिएल स्टेबल म्युचुअल फण्डमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । एनआईएमबि एस क्यापिटलले माघ २ गतेदेखि बिक्री खुला गरेको एनआईबिएल स्टेबल फण्डमा लगानीकर्ताहरूले आज माघ १६ … पूरा पढ्नुहोस् »

सरकारी कार्यालय आजदेखि ५ बजेसम्म

काठमाडौं । देशभरका सम्पूर्ण सरकारी कार्यालय सरकारले २०७९ साल चैत २ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी माघ १६ गतेदेखि कार्यालय समय बिहान १० देखि साँझ ५ बजेसम्म हुने जनाएको … पूरा पढ्नुहोस् »

वाग्मतीसहित पाँचवटा प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । देशका पाँचवटा प्रदेशमा वर्षाको सम्भावना रहेको छ । कोसी, वाग्मती, गण्डकी, कर्णाली र सुदूपश्चिम प्रदेशका पहाडी भू–भागका एकदूई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा … पूरा पढ्नुहोस् »

देशभर विभिन्न कार्यक्रमसहित सहिद दिवस मनाइँदै

काठमाडौं । देश र जनताका लागि शहादत प्रदान गर्ने सहिदहरूको सम्मानमा विभिन्न कार्यक्रमका साथ आज देशभर विभिन्न कार्यक्रमका साथ सहिद दिवस मनाइँदै छ । इतिहासको विभिन्न कालखण्डमा प्रजातन्त्र, राष्ट्र र … पूरा पढ्नुहोस् »

आईएमई लाइफको ब्राण्ड एम्बेसडर दिपक र दिपा

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सको ब्राण्ड एम्बेसडरमा कलाकार दिपकराज गिरी र दिपाश्री निरौला नियुक्त भएका छन् । पोखरास्थित कुटी रिसोर्टमा आयोजित अन्तर्राष्ट्रिय स्तरको अभिकर्ता तालिम कार्यक्रमबीच दिपकराज गिरी, दिपाश्री निरौला … पूरा पढ्नुहोस् »

गुडविल फाइनान्सको अध्यक्षमा मुनकर्मी

काठमाण्डौं । गुडविल फाइनान्स साधारणसभामा अध्यक्षमा दिलीप कुमार मुनकर्मी चयन भएका छन्। कम्पनीको आज सम्पन्न साधारणसभा पश्चात नव नियुक्त संचालक सहित बसेको पहिलो संचालक समितिको बैठकले मुनकर्मीलाई सर्वसम्मत अध्यक्ष चयन … पूरा पढ्नुहोस् »