नेदरल्याण्ड्ससँग नामिबिया पराजित

काठमाडौं । जारी त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी-२० शृङ्खलाअन्तर्गत आज भएको खेलमा नेदरल्यान्ड्सले नामिबियालाई ५९ रनले पराजित गर्दै विजयी भएको छ । नेदरल्यान्ड्सले नामिबियालाई जितका लागि दुई सय ४८ रनको लक्ष्य दिएको … पूरा पढ्नुहोस् »

तराई मधेसमा पिउने पानी र सिँचाइको व्यवस्था गराउन सरकारको ध्यानाकर्षण

काठमाडौँ । तराई/मधेस क्षेत्रमा पिउने पानी तथा सिँचाइको अभावका कारण जनता प्रभावित भएको विषयमा सांसदले सरकारको ध्यानाकर्षण गराएका छन् । सभाको आजको बैठकको शून्य समयमा सांसद तुलसाकुमारी दाहालले मधेसका जनतालाई … पूरा पढ्नुहोस् »

कानुन हातमा लिने प्रवृत्ति

लोकतन्त्रमा विधिको शासनलाई सबभन्दा महत्वपूर्ण कुरा मानिन्छ । विधि अर्थात कानुनको आधारमा शासन गर्ने परिपार्टी नै दुनियाँको आजसम्मको सबसे उन्नत पद्धति स्वीकार गरिएको छ । राणा शासनकालसम्म नेपालमा हकुमीतन्त्र थियो … पूरा पढ्नुहोस् »

नेदरल्याण्डसले नामिबियालाई दियो २४८ रनको लक्ष्य

काठमाडौँ । नेदरल्याण्डसले नामिबियालाई २४८ रनको लक्ष्य दिएको छ । जारी त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गतको खेलमा टस जितेर पहिला ब्याटिंग गर्दै नेदरल्याण्डसले २० ओभरमा ५ विकेट गुमाउदै २४७ रन बनाएको … पूरा पढ्नुहोस् »

पक्राउ परेका ४९ जना लघुवित्त पिडित हाजिरी जमानीमा रिहा

काठमाडौं । संसद भवन परिसर छिरेका लघुवित्त पिडितहरुलाई सरकारले रिहा गरेको छ । मंगलबार पक्राउ परेका सबै ४९ जनालाई हाजिरी जमानीमा छाडेको काठमाडौं प्रहरी प्रवक्ता नवराज अधिकारीले जानकारी दिए । … पूरा पढ्नुहोस् »

आज सुनको मूल्य बढ्यो

काठमाडौं । आज सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलाको १ लाख १८ हजार चार सय रुपैयाँमा किनबेच भइरहेको … पूरा पढ्नुहोस् »

हिमाल हेर्न पर्यटक माइजोगमाईमा 

इलाम। इलामको माइजोगमाई गाउँपालिका–५ तुम्लिङ पुगेका टीकाराम बाँस्तोलालाई कञ्चनजङ्घा हिमालको दृश्यले आकर्षित बनायो। तीन हजार एक सय मिटर उचाइको तुम्लिङबाट विश्वकै तेस्रो अग्लो(८,५८६ मिटर) हिमाल प्रष्ट देखिन्छ भन्ने उनलाई लागेको … पूरा पढ्नुहोस् »

गौतमबुद्ध क्रिकेट रंगशाला निर्माणका लागि टेण्डर आह्वान

चितवन । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि टेण्डर आह्वान गरिएको छ । भरतपुर महानगरपालिकाले रंगशालाको पहिलो चरणको निर्माण कार्यका लागि १ अर्ब १० करोड रुपैयाँको टेण्डर आह्वान गरेको हो … पूरा पढ्नुहोस् »

वाफ च्याम्पियनसिप फाइनल : नेपालले आज जोर्डनसँग खेल्ने ,साम्बाले फाइनल नखेल्ने

काठमाडौँ । नेपाल साउदी अरेबियामा जारी पश्चिम एशियाली फुटबल फेडेरेसन (वाफ) च्याम्पियनसिपको फाइनलमा आज जोर्डनसँग खेल्ने छ । जेहादस्थित प्रिन्स अब्दुल्लाह अल फैजल स्पोर्ट्स सिटी स्टेडियममा यो खेल नेपाली समय … पूरा पढ्नुहोस् »

गरिबी निवारण र समृद्धिको आधार तयार गर्ने माध्यम बीमाः पौडेल

भक्तपुर। सिटिजन लाइफ इन्स्योरेन्सका सिईओ पोषकराज पौडेलले स्वास्थ्य उपचारका कारण वर्षेनी ५ लाख मानिस गरिबीको रेखामुनी परेको बताएका छन् । बागमती प्रोस्कुनले आयोजना गरेको ‘बागमती प्रदेश साकोस समिट’मा ‘सहकारीमा सदस्य … पूरा पढ्नुहोस् »