नेको इन्स्योरेन्सको इन्स्योरेन्स सोलुशन एप सार्वजनिक

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले मोबाइल एपबाटै बीमा सुबिधा पाइने इन्स्योरेन्स सोलुशन नामक मोबाइल एप सार्वजनिक गरेको छ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्यप्रसाद सिलवालले ओैपचारिक रूपमा शुभारम्भ गरेका हुन् … पूरा पढ्नुहोस् »

जनउत्थान सहकारीद्वारा विभिन्न संघसंस्थालाई आर्थिक सहयोग

रुपन्देही । तिलोत्तमा नगरपालिका – १५ रुपन्देहीमा रहेको जनउत्थान बचत तथा ऋण सहकारी संस्थाले विभिन्न संघसंस्थालाई आर्थिक सहयोग गरेको छ । संस्थाले आयोजना गरेको यस आर्थिक बर्षको अर्धबाषिर्क समिक्षा बैठकको … पूरा पढ्नुहोस् »

गठ्ठाघरमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा एकको मृत्यु

भक्तपुर । भक्तपुर मध्यपुर ठिमी नगरपालिका वडा नं. २ सानोठिमीस्थित अनुदानचोकमा गठ्ठाघरबाट अनुदानचोकतर्फ आँउदै गरेको प्रदेश नं. ३ ०२ ००७ प. १६६६ नं. को मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा … पूरा पढ्नुहोस् »

चौधरी पक्राउ सम्बन्धमा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको घोर भत्सना

काठमाडौं । व्यवसायी अरुण चौधरीलाई कुनै ठोस प्रमाण र आधार विना नै नेपाल प्रहरीले छानविनका नाममा पक्राउ गरेकोमा सरकारले गरेको त्यस कार्यको नाडाले घोर भत्सना गरेको जनाएको छ । चौधरी … पूरा पढ्नुहोस् »

मायालुको लागि धूमपान त्याग्न डा. ओममूर्तिको आग्रह

काठमाडौं । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिलले ‘मेरो एउटा सानो त्याग, मायालुको लागि ठूलो उपहार’ भन्ने नाराका साथ धूमपान सेवनलाई निरुत्साहित गर्न चेतनामूलक अभियानको थालनी गरेका छन् । विद्याकी … पूरा पढ्नुहोस् »

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले लाभांश नदिने

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले गत आर्थिक वर्षको नाफाबाट लाभांश नदिने भएको छ । माघ १९ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९।८० को नाफाबाट लाभांश नदिने … पूरा पढ्नुहोस् »

एनएमबि बैंकको सेवा शुक्रबार रातीदेखि बन्द हुँदै

काठमाडौं । एनएमबि बैंकको सेवा शुक्रबार रातीदेखि बन्द हुने भएको छ । बैंकले एक सूचना जारी गर्दै विभिन्न बैंकिङ सेवा सुविधा शुक्रबार राती ११ बजेदेखि अवरुद्ध हुन लागेको जानकारी गराएको … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमई बैंकलाई आईएफसीले ५६ मिलियन डलर ऋण

काठमाडौं । ग्लोबल आइएमई बैंकलाई विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)ले ५६ मिलियन अमेरिकी डलर अर्थात् करिब सात अर्ब ४१ करोड रुपैयाँ लगानी गर्ने सम्झौता भएको छ । … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंक र विनायक अस्पतालबीच सम्झौता

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र विनायक अस्पताल तथा प्रसुति गृह प्रा.लिबीच बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । काठमाडौंको टोखामा रहेको उक्त अस्पतालबीच सिटिजन्स बैंकका … पूरा पढ्नुहोस् »

बुद्ध एयरको ‘भ्यालेनटाइन्स डे’ अफर

काठमाडौं । बुद्ध एयरले ‘भ्यालेनटाइन्स डे’ अफर ल्याएको छ । अफरअन्तर्गत माउन्टेन फ्लाइट गर्ने यात्रुलाई एउटा टिकट किन्दा अर्को टिक निःशुल्क पाउनेछन् । माउन्टेन फ्लाइटको टिकट मूल्य १३ हजार ९९९ … पूरा पढ्नुहोस् »