नयाँ बर्षले सम्झाएका पुराना कुराहरु भाग २ ः बिचारको विविधता

नयाँ बर्षले सम्झाएका पुराना कुराहरु भाग १ः दल भित्रका बीकृति बाट क्रमशःविश्वभरि नै राजनीतिक विकासलाई एउटा प्रणालीका रूपमा परिभाषित गर्ने गरिएको छ जसअनुसार नागरिकहरूको मागलाई सम्बोधन या जवाफ दिन सक्ने … पूरा पढ्नुहोस् »

सानोठिमीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौं । भक्तपुरको सानोठिमीमा विहीबार बेलुकी सात बजे आर्मी ब्यारेकनेर ओरालोमा नम्बर नखुलेको पल्सर मोटसाइकलले ठक्कर दिँदा सानोठिमी बस्ने ६२ वर्षीय राम थापाको मृत्यु भएको हो । मोटरसाइकलको ठक्करबाट गम्भीर … पूरा पढ्नुहोस् »

गठबन्धनमा कुन कुन दल छन भन्ने हिसावले नभई जनताको आवश्यकताको आधारमा काम गर्नुपर्छ – सांसद थापा

भक्तपुर । मध्यपुर थिमि नगरपालिकाको २८ औं स्थापना दिवसको अवसरमा बोडेमा आयोजित कार्यक्रममा सांसद दुर्लभ थापाले जनप्रतिनिधिहरुले गठबन्धन होइन जनताको आवश्यकता हेरेर काम गर्नुपर्ने बताउनुभएको छ । सांसद थापाले निर्वाचनमा … पूरा पढ्नुहोस् »

भक्तपुर क्यान्सर अस्पतालको निर्देशकमा डा. चालिसे

काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालको निमित्त कार्यकारी निर्देशक पदमा डा. उज्जवल चालिसे नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले बिहिबार मन्त्रीस्तरीय निर्णय गर्दै डा. चालिसेलाई निर्देशकमा नियुक्त गरेका … पूरा पढ्नुहोस् »

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ऋणपत्र सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ऋणपत्र सूचीकृत भएको छ । बैंकको अंकित मूल्य एक हजार रुपैयाँ दरका ४० लाख ४० हजार कित्ता ऋणपत्र नेप्सेमा … पूरा पढ्नुहोस् »

डाबर नेपालले एकै वर्ष गर्‍यो साढे १३ अर्बको व्यापार

काठमाडौं । डाबर नेपाल प्रालिले एकै वर्षमा साढे १३ अर्बको व्यापार गरेको छ । कम्पनीले सन् २०२३ मा १३ अर्ब ६१ करोड ५० लाख रुपैयाँको व्यापार गरेको हो । कम्पनीले … पूरा पढ्नुहोस् »

मन्त्रिपरिषद बैठकले स्थानीय तह र प्रदेशलाई दिने अनुदान स्वीकृत

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष राजस्व बाँडफाँट र हिस्सा बमोजिम प्रदेश र स्थानीय तहलाई ७७ अर्ब ५० करोड रुपैयाँ अनुदान उपलब्ध गराउने भएको छ । बिहिबार बसेको मन्त्रिपरिषदको बैठकले … पूरा पढ्नुहोस् »

बीमा क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्याउने पूर्व सिईओ सम्मानित

काठमाडौं । जीवन बीमक संघ नेपालले बीमा क्षेत्रका पाँच पूर्व कार्यकारी अधिकृत (सिईओ) हरुलाई सम्मानित गरेको छ । बीमा क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्याउने पूर्व सिईओहरुलाई सम्मानित गरेको हो । … पूरा पढ्नुहोस् »

लक्ष्मी महिला साकोसले मनायो २६ औं स्थापना दिवस

काभ्रे । पनौती नगरपालिका ५ चौकोटमा रहेको लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्थाले एक कार्यक्रमको आयोजना गरी २६ औ स्थापना दिवस मनाएको छ । संस्थाकी अध्यक्ष मैया महतको अध्यक्षतामा … पूरा पढ्नुहोस् »

सिट्रोनको नयाँ वर्षको अवसरमा एक्सचेन्ज अफर

काठमाडौं । नेपालमा सिट्रोन गाडीको आधिकारिक वितरक सांग्रिला मोटर्स प्राइभेट लिमिटेडले नेपाली नयाँ वर्षको अवसरमा अटोउत्साहीहरुका लागि अहिले चलिरहेको अफरलाई बढाएको छ । कम्पनीका अनुसार सांग्रिला मोटर्स प्राइभेटको यो अफरमा … पूरा पढ्नुहोस् »