होण्डाको नयाँ वर्षको अफर,गाडि खरिद गर्ने ग्राहकलाई नगद छुट

काठमाडौं । होण्डाले नयाँ वर्षको अफर सार्वजनिक गरेको छ । स्याकार ट्रेडिङ कम्पनि प्रालि अन्तर्गत होण्डाकारले २०८१ नयाँ वर्षको उपलक्ष्यमा होण्डाको गाडि खरिद गर्ने ग्राहकहरुलाई नगद छुट तथा अन्य सुविधा … पूरा पढ्नुहोस् »

सुजुकीको नयाँ वर्ष अफर

काठमाडौं । सुजुकी मोटरसाईकल तथा स्कुटरको नेपालको लागि आधिकारिक आयतकर्ता तथा बिक्रेता भि.जि. अटोमोबमाईल्स प्रा.लि.ले नयाँ वर्षको अवसरमा नयाँ अफर ल्याएको छ । कम्पनीले मोटरसाईकल तथा स्कुटरको खरिदमा नयाँ वर्षमा, … पूरा पढ्नुहोस् »

सिटिजन लाइफको ‘लेभल अप बिज्नेस स्ट्राटिजी कन्फ्रेन्स’

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले दुइ दिने ‘लेभल अप बिज्नेस स्ट्राटिजी कन्फ्रेन्स २०२४’ कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम पोखरा स्थीत, रुपाकोट रिसोर्टमा सम्पन्न गरिएको थियो । लेभल … पूरा पढ्नुहोस् »

लुम्बिनी विकासका स्वतन्त्र सञ्चालक श्रेष्ठले लिए सपथ

काठमाडौं । लुम्बिनी विकास बैंकका नवनियुक्त स्वतन्त्र सञ्चालक जयदेव श्रेष्ठले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । फागुन ३० गते नियुक्त भएका श्रेष्ठलाई संस्थाका अध्यक्ष चिन्तामणि भट्टराइले सपथ ग्रहण … पूरा पढ्नुहोस् »

कामना सेवा विकासका ग्राहकलाई दि ऐ ला लाउन्जमा छुट

काठमाडौं । कामना सेवा विकास बैंकका ग्राहकले कुमारीपाटी, ललितपुरस्थित दि ऐ ला लाउन्जसँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ । यस सम्झौता अन्तर्गत बैंकका ग्राहकहरुले रेस्टुरेन्टको मेनुमा १५ प्रतिशत … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमई बैंक र आईएफसीबीच सम्झौता

काठमाडौं । ग्लोबल आइएमई बैंक र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बिच जोखिम व्यवस्थापन, जलवायु वित्त तथा लैङ्गिक वित्त क्षेत्रमा आईएफसीले परामर्श सेवा प्रदान गर्ने गरी एक … पूरा पढ्नुहोस् »

एमडीएमएस प्रकरणमा प्राधिकरणका तत्कालीन दुई अध्यक्षसहित २० जनाविरुद्ध मुद्धा दायर

काठमाडौं । नेपाल टेलिकमको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिद तथा उपकरण जडानमा अनियमितता गरेको आरोपमा दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झा र पुरूषोत्तम खनालसहित २० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर … पूरा पढ्नुहोस् »

मैले अर्को उथलपुथल गर्न सक्छुः प्रधानमन्त्री दाहाल

काठमाडौँ । राष्ट्रिय विकास समस्या समाधान समितिको ५२औं बैठकमा बोल्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफुले अर्को उथलपुथल गर्न सक्ने बताएका छन् । उनले नयाँ सत्ता समीकरणबाट काम गर्न नसके फेरी … पूरा पढ्नुहोस् »

बजेट मागिरहने तर पुँजीगत खर्च गर्न नसक्ने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री दाहाल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक आर्थिक वर्षमा बजेट मागिरहने तर पुँजीगत बजेट खर्च नहुने अवस्थाको अन्त्य हुनुपर्ने बताएका छन् । आज सिंहदरबारमा आयोजित राष्ट्रिय विकास समस्या समाधान समितिको … पूरा पढ्नुहोस् »

वीरगञ्ज भन्सारबाट ८ महिनामा १ अर्ब राजस्व सङ्कलन

पर्सा । मुलुककै मुख्य व्यापारिक नाका वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८०/८१ को आठ महिनाको अवधिमा ९९ अर्ब ७१ करोड १७ लाख ४६ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ। … पूरा पढ्नुहोस् »