आईएमई लाईफको चिफ मार्केटिङ अफिसरमा चौलागाई

काठमाडौं । आईएमई लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चिफ मार्केटिङ अफिसरमा गणेश चौलागाई नियुक्त भएका छन् । कम्पनीका सञ्चालक समितिको १८८ औँ बैठकले उनलाई नियुक्ति गर्ने निर्णय गरेको हो । चौलागाईसँग … पूरा पढ्नुहोस् »

कामना सेवा विकासको केएसबीबीएल फाइनान्सियल फुटस्टेप्स भिडियो सार्वजनिक

काठमाडौं । कामना सेवा विकास बैंकले वित्तीय साक्षरता सन्देशमूलक भिडियो सिरिज केएसबीबीएल फाइनान्सियल फुटस्टेप्सको टिजर भिडियो सार्वजनिक गरेको छ । नयाँ वर्षको अवसरमा बैंकले उक्त सन्देशमूलक भिडियो श्रृङ्खला सार्वजनिक गरिने … पूरा पढ्नुहोस् »

नेशनल मेडिकलका सञ्चालक र ल्याब प्रमुख पक्राउ

काठमाडौं । वीरगञ्जको नेशनल मेडिकल कलेजका सञ्चालक सानबास अन्सारी र ल्याब प्रमुख सञ्जय शाह पक्राउ परेका छन् । कलेजले म्याद सकिएका औषधि बिक्री वितरण गरेको भन्दै प्रहरीले दुई जनालाई पक्राउ … पूरा पढ्नुहोस् »

महिन्द्रा इलेक्ट्रिक तीन पांग्रेको ‘ट्रियो’को विर्तामोडदेखि काँकडभित्तासम्म र्‍याली

काठमाडौं । महिन्द्रा एन्ड महिन्द्राको आधिकारिक विक्रेता अग्नि ग्रुपले इलेक्ट्रिक थ्री–ह्विलर अटो ‘ट्रियो’को र्‍याली सम्पन्न गरेको छ । विद्युतीय अटोको प्रयोगलाई थप प्रोत्साहन गर्न महिन्द्राको इलेक्ट्रिक तीन पांग्रे अटो–ट्रियोले र्‍याली … पूरा पढ्नुहोस् »

यज्डी स्क्रयाम्ब्लर मोटरसाइकलको नयाँ वर्ष अफर

काठमाडौं । यज्डी मोटरसाइकलको एक मात्र आधिकारिक विक्रेता अग्नि मोटोइंकले नयाँ वर्ष २०८१ को अवसरमा यज्डी स्क्रयाम्ब्लरमा ‘जीवनमा एकपटक मात्र पाइने अफर’ ल्याएको छ । जसमा हरेक राइडरले अविश्वसनीय क्यासब्याक … पूरा पढ्नुहोस् »

बजाजको ‘नव आरम्भ’ नामक अफर सार्वजनिक

काठमाडौं । बजाज मोटरसाइकलले नयाँ वर्ष, २०८१ को अवसरमा ‘नव आरम्भ’ नामक अफर सार्वजनिक गरेको छ । बजाज नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले अफरमा ग्राहकलाई विभिन्न आकर्षक … पूरा पढ्नुहोस् »

कांग्रेसको माग बेवास्ता गर्दा सदनमा मुठभेडको संकेत

काठमाडौं । संसद्‌मा सत्तापक्ष–प्रतिपक्षबीच द्वन्द्व बढेको छ । प्रतिपक्षी नेपाली कांग्रेस सहकारी ठगीको आरोप लागेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनको अडानमा अडिग छ । तर, सत्तापक्षले भोलिको बैठकमा … पूरा पढ्नुहोस् »

नाउपाकी सांसद इन्दिरा गिरी पदमुक्त

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)की सुदूरपश्चिम प्रदेशसभा सदस्य इन्दिरा गिरी पदमुक्त भएकी छन् । सभामुख भीमबहादुर भण्डारीको निर्देशनमा प्रदेश सभा सचिवालयले गिरी पदमुक्त गर्ने सूचना निकालेको हो । प्रदेशसभा … पूरा पढ्नुहोस् »

सडक पहुँचले नागरिकको जीवनशैली फेरिँदै

ढोरपाटन (बागलुङ)। करिब एक दशकअघिसम्म बागलुङका धेरै बस्तीमा मोटरेबल सडकको पहुँच नै थिएन । केही बजारी क्षेत्रमा कच्ची सडकको पहुँच पुगे पनि ग्रामीण क्षेत्रमा यातायतको सुविधा पुग्न सकेको थिएन । … पूरा पढ्नुहोस् »

गण्डकी मुख्यमन्त्री नियुक्तिविरूद्ध कांग्रेस सर्वोच्च अदालत जाने

काठमाडौं । नेपाली कांग्रेस गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्तिविरूद्ध सर्वोच्च अदालत जाने भएको छ । आज (सोमबार )बिहान बूढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकले गण्डकी सरकार गठन प्रक्रियाविरूद्ध अदालत जाने निर्णय … पूरा पढ्नुहोस् »