गायक राजेश पायल राई रिहा

काठमाडौं । गायक राजेश पायल राई रिहा भएका छन् । मादक पदार्थ सेवन गरेर होहल्ला गरेको आरोपमा बुधबार राति पक्राउ परेका राईलाई प्रहरीले सचेत गराएर बिहीबार बिहान छोडेको हो। आइन्दा … पूरा पढ्नुहोस् »

नेपाली बजारमा सुनको मूल्यमा नयाँ कीर्तिमान

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। आज सुनको मूल्य प्रतितोला एक हजारले वृद्धि भइ हालसम्मकै उच्च मूल्य कायम भएको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार … पूरा पढ्नुहोस् »

धनगढी–दिपायल द्रुतमार्ग धमाधम कालोपत्र हुँदै

गोदावरी । धनगढी–खुटिया–बिपीनगर–दिपायल द्रुतमार्ग कालोपत्र गर्न थालिएको छ । सो सडकअन्तर्गत धनगढी–स्याउलेखण्डमा कालोपत्र गर्न थालिएको हो । सडक निर्माणका लागि चालु आर्थिक वर्षमा सङ्घीय सरकारले रु २५ करोड बजेट विनियोजन … पूरा पढ्नुहोस् »

राष्ट्रिय जीवन बीमा कम्पनीको पहिलो साधारणसभा आह्वान

काठमाण्डौं । राष्ट्रिय जीवन बीमा कम्पनीले साविकको राष्ट्रिय बीमा संस्थानबाट कम्पनीमा परिणत भएको ६ महिना भित्र साधारणसभा बोलाउनु पर्ने व्यवस्था अनुसार कम्पनीले पहिलो साधारणसभा आह्वान गरेको छ। कम्पनीले वैशाख १४ … पूरा पढ्नुहोस् »

सी डिभिजन लिग आजदेखी , बजेट ३ करोड ५५ लाख

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबारदेखि सुरु हुन लागेको सी डिभिजन लिगको तयारी पुरा भएको जनाएको छ । एन्फाले खेलहरू आवश्यकता अनुसार च्यासलस्थित रंगशाला र त्रिपुरेश्वरस्थित दशरथ … पूरा पढ्नुहोस् »

राखेपको वार्षिकोत्सवमा ५ खेलाडी सम्मानित

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ६० औँ वार्षिकोत्सवमा ५ खेलाडीसहित १८ जना सम्मानित भएका छन् । भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा भएको कार्यक्रममा राखेपले विभिन्न ६ विधामा १८ जनालाई सम्मान … पूरा पढ्नुहोस् »

पाँच प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशभर आंशिक बदली देखि मुख्यतया मौसम सफा रहेको छ। आज दिउँसो … पूरा पढ्नुहोस् »

कांग्रेस कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै

काठमाडौँ । नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक आज पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बिहान ९ बजे बैठक बस्ने कांग्रेस प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए । यसअघि बुधबार दिउँसो ३ … पूरा पढ्नुहोस् »

१९ जना इन्स्पेक्टर डिएसपीमा बढुवा

काठमाण्डौं । नेपाल प्रहरीका १९ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रहरी नायब उपरीक्षक (डिएसपी)मा बढुवा भएका छन्। प्रहरी प्रधान कार्यालयको बुधबार बसेका बढुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फका १९ जना इन्स्पेक्टरलाई … पूरा पढ्नुहोस् »

नेपाल टेलिकम र सर्वोच्च अदालतबीच सम्झौता

काठमाडौं । नेपाल टेलिकमले विभिन्न उच्च अदालत तथा जिल्ला अदालतहरुमा विविध दूरसञ्चार सेवाहरु उपलब्ध गराउने भएको छ । यस सम्बन्धमा नेपाल टेलिकम र सर्वोच्च अदालतबीच बुधबार सम्झौता भएको हो । … पूरा पढ्नुहोस् »