स्वास्थ्य मन्त्रालयलाई सवा ८६ अर्ब, बीमा कार्यक्रममा साढे ७ अर्ब

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि सवा ८६ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको छ । संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१।८२ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले सो बराबरको रकम विनियोजन गरिएको बताएका हुन् । साथै, उनले बीमा कार्यक्रमका लागि साढे ७ अर्ब रुपैयाँ छुट्याएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *