सहकारीपीडितले गरे तेस्रो चरणको आन्दोलन घोषणा

काठमाण्डौं । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ । रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै महासंघले सरकारले कुनैपनि सम्झौता कार्यान्वयनन नगरेको कारण तेस्रो चरणको … पूरा पढ्नुहोस् »

सन नेपाल लाइफको साधारण सभा सम्पन्न

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सातौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा काठमाडौंको कालिकास्थानस्थित अमृतभोग केटरर्समा बुधबार सम्पन्न भएको हो । सभाले आर्थिक वर्ष २०७९।८० … पूरा पढ्नुहोस् »

सिटिजन लाइफले गर्यो ४ लाख सहयोग

काठमाडौं । कृत्रिम हात उत्पादन गर्न सिटिजन लाइफ इन्स्योरेन्सले ४ लाख रुपैयाँ सहयोग गरेको छ । ई नेबल नेपाललाई कृत्रिम हातको उत्पादन गर्न बुधबार ४ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको … पूरा पढ्नुहोस् »

मुक्तिनाथ विकास बैंकले गर्यो वृक्षरोपण

काठमाडौं । मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत ईलाम जिल्लास्थित इलाम नगरपालिकाको चियाबारी–०७ र पाटेनागी – ०१ मा करिब २५० वटा तथा महोत्तरी जिल्ला स्थित बर्दिबास नगरपालिकाको किसन नगर–०६ मा … पूरा पढ्नुहोस् »

सांग्रिला डेभलपमेन्ट बैंकले साइकल र्‍याली गर्दै

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले विश्व वातावरण दिवसका अवसरमा जेठ १९ गते शनिबार बैंकले ‘इन्धन बचाऔं, वातावरण जोगाऔं,’ भन्ने नाराका साथ डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल, बिवाइडी तथा अन्य संध संस्थाहरुसँगको … पूरा पढ्नुहोस् »

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा झापाको भद्रपुरमा

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले झापाको भद्रपुरमा नयाँ शाखा विस्तार गरेको छ । बैंकले भद्रपुर नगरपालिका वडा नं. ०५ मा बुधबारदेखि भद्रपुर शाखा सञ्चालनमा ल्याएको हो । यो … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकका ग्राहकलाई न्यूरो कार्डियोमा छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकले न्यूरो कार्डियो एण्ड म्लटीस्पेसियालिटी हस्पिटलमा छुट पाउने भएका छन् । बैंक र बिराटनगर, मोरङ स्थित न्यूरो कार्डियो एण्ड म्लटीस्पेसियालिटी हस्पिटलबीच बैंकका ग्राहकहरूलाई छुट … पूरा पढ्नुहोस् »

लक्ष्मी सन्‌राइज बैंकको अगुवाइमा जलविद्युत् आयोजनामा लगानी गर्ने सम्झौता

काठमाडौं । लक्ष्मी सन्‌राइज बैंकको अगुवाइमा सहवित्तीयकरणमा सहभागी बैंकहरू र सुपर वाग्मती हाइड्रोपावरबीच ४१.३१४ मेगावाट क्षमताको सुपर तल्लो वाग्मती जलविद्युत् आयोजनामा लगानी गर्ने सम्झौता भएको छ । ललितपुर र मकवानपुर … पूरा पढ्नुहोस् »

गृहमन्त्रीविरुद्धको रिट दर्ताका लागि सर्वोच्चको आदेशपछि बाटो खुल्यो

काठमाडौं । गृहमन्त्री रवि लामिछानेको सहकरी प्रक्ररणमा कुनै उजुरी र अभियोजन नरहेको भन्दै महान्यायाधिवक्ता कार्यालयले दिएको पत्रविरुद्धको रिटमा अनुसन्धान गर्न आदेश दिएको छ । सर्वोच्चका न्यायाधीश टेकप्रसाद ढुंगानाको एकल इजलासले … पूरा पढ्नुहोस् »

कांग्रेसले १३ गते काठमाडौंमा प्रदर्शन गर्ने

काठमाडौं । कांग्रेसले १३ गते आइतबार काठमाडौंमा प्रदर्शन गर्ने भएको छ । केन्द्रीय र संसदीय दलको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो । सरकारले सहकारीमा अर्बौँ रुपैयाँ दुरुपयोग भएको बारेमा … पूरा पढ्नुहोस् »