प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलको बैठक जारी

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलको बैठक जारी छ ।

शुक्रवार संघीय संसद भवन नयाँबानेश्वरस्थित ल्होत्से हलमा बैठक जारी रहेको हो । सरकारले प्रश्तुत गरेको आगामी आर्थिक वर्षको बजेट पारित हुनुअघि प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले संसदीय दलको बैठक बोलाएको हो ।

काँग्रेसले बजेट सरकार र सत्तारुढ दललाई केन्द्रित गरेर विनियोजन गरिएको भन्दै आलोचना गर्दै आएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *