कुमारी बैंक र यूएसएआईडीबीच सम्झौता

काठमाडौं । कुमारी बैंक लिमिटेडले लघु, साना तथा मझौला उद्योग–व्यवसाय (एमएसएमईएस) वित्तीय साक्षरता कार्यक्रमका लागि यूएसएआईडीसँग सम्झौता गरेको छ । यस सम्झौताअन्तर्गत यूएसएआईडी ट्रेड एन्ड कम्पेरिटेटिभनेसले बैंकलाई नेपालभरका एमएसएमईएसमाझ वित्तीय … पूरा पढ्नुहोस् »

नबिल बैंकलाई ‘प्लेटिनम इन्फोसिस फिनाकल इनोभेसन अवार्ड’

काठमाडौं । नबिल बैंक लिमिटेडले इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२४ मा प्रोसेस इनोभेसनका लागि नबिलले प्लेटिनम अवार्ड पाएको छ । बैंकलाई अनबोर्डिङ, कर्जा प्रशोधन र ट्रेड फाइनान्सको सेवा सुधारमा गरेको … पूरा पढ्नुहोस् »

एनसेलको रिटमा पूर्ण सुनुवाइका लागि पेस गर्न आदेश

काठमाडौं । दूरसञ्चार कम्पनी एनसेलको रिट पूर्ण सुनुवाइका लागि पेस गर्ने आदेश भएको छ । सर्वोच्च अदालतका न्यायाधीश प्रकाशकुमार ढुंगाना र सुनिलकुमार पोखरेलको इजलासले रिटमा पूर्ण सुनुवाइका लागि पेसी तोक्न … पूरा पढ्नुहोस् »

समाज परिवर्तनको पक्षमा भारतीय साहित्य लेखक

“साहित्य जागृतिको माध्यम हो,जागृति नल्याउने खालको साहित्य निस्सार हुन्छ”(कविशिरोमणि लेखनाथ पौड्याल,नेपाल) ।नेपालमा महानन्द सापकोटा,धरणीधर कोइराला,योगमाया,गोकुल जोशी,केवलपुरे किशान,भिमनिधि तिवारी भूपी शेरचन,गोपालप्रसाद रिमाल,लक्ष्मीप्रसाद देवकोटा लगायतका समाजका लागि महान सिर्जनाहरु पढीरहन मन लाग्छ … पूरा पढ्नुहोस् »

समितिले माग्यो सहकारी छानबिनका प्रतिवेदन

काठमाडौं । सहकारी बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले सहकारी छानबिनसँग सम्बन्धित प्रतिवदेनहरू उपलब्ध गराउन सम्बद्ध पक्षलाई आग्रह गरेको छ । शुक्रबार सिंहदरबारमा बसेको विशेष समितिको दोस्रो बैठकले सहकारी … पूरा पढ्नुहोस् »

उपेन्द्रले दायर गरेको रिट ‘हेर्दाहेर्दै’ मा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी फुटाउने अशोक राई पक्षको कदम र निर्वाचन आयोगले दिएको मान्यताविरुद्ध अदालतमा दायर गरेको रिटको सुनुवाइ हेर्दाहेर्दैमा राखिएको छ । … पूरा पढ्नुहोस् »

बालेनलाई लक्षित गदै ओलीको जवाफ- ’भैंसीको ढाडमा झिँगाले लात्ती हानेँ भनेर दंग पर्यो’

काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन शाहले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई दश हजार करोडको काण्ड लुकाउन अर्को काण्ड गरेर जनता नझुक्क्याउन भनेपछि यतिबेला ओलीले पनि बालेनलाई लक्षित गर्दै जवाफ … पूरा पढ्नुहोस् »

नव नियुक्त मुख्यमन्त्री सिंहले गरे मन्त्रिपरिषद विस्तार

काठमाडौँ । नव नियुक्त मुख्यमन्त्री सतिशकुमार सिंहले मन्त्रिपरिषद विस्तार गरेका छन् । आज (शुक्रबार) मुख्यमन्त्रीमा नियुक्त भएर शपथ लिए लगत्तै उनले मन्त्रिपरिषद विस्तार गरेका हुन् । नव नियुक्त मन्त्रीहरूले आजै … पूरा पढ्नुहोस् »

यार्सागुम्बा सङ्कलनमा गएकाहरूबाट एक करोड २५ लाख राजस्व उठ्यो

काँक्रेविहार (सुर्खेत) । बहुमूल्य जडीबुटी यार्सागुम्बा सङ्कलनमा गएकाहरूबाट सरकारले एक करोड २५ लाख ८७ हजार पाँच सय सय राजस्व सङ्कलन गरेको छ । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालयका अनुसार डोल्पा तथा … पूरा पढ्नुहोस् »

गृहमन्त्रीले सहकारीको समाचार रोक्न धेरै आग्रह गर्नुभयो: सम्भव सिरोहिया

काठमाडौं । कान्तिपुर मिडियालाई गृहमन्त्री लामिछानेले सहकारी ठगी प्रकरणको समाचार प्रकाशन तथा प्रसारण नगरिदिन बारम्बार आग्रह गरेको र कान्तिपुरले निरन्तर प्रेस स्वतन्त्रताको अधिकारलाई लिएर निष्पक्ष समाचार प्रकाशन तथा प्रसारण गरिरहँदा … पूरा पढ्नुहोस् »