नेपाल लाइफको तीन दिवसीय ‘लिडरसिप एक्सिलेन्सी अवार्ड’ कार्यक्रम

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तीन दिवसीय ‘लिडरसिप एक्सिलेन्सी अवार्ड २०२४‘ सम्पन्न भएको छ । भैरहवाको टाइगर प्यालेस रिसोर्टमा साउन ११ देखि १३ … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकका ग्राहकलाई सूर्य हस्पिटलमा छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकहरुलाई पर्साको वीरगंजमा रहेको सूर्य हस्पिटल प्रालिका सेवाहरुमा विशेष छुट दिइने भएको छ । सिटिजन्स बैंक र सूर्य हस्पिटलबीच भएको सम्झौता अनुसार सिटिजन्स बैंकका … पूरा पढ्नुहोस् »

कुमारी बैंकका ग्राहकलाई डिआइ स्किन हस्पिटलमा छुट

काठमाडौं । कुमारी बैंक लिमिटेडका ग्राहकलाई काठमाडौंको गोल्फुटारमा रहेको डिआइ स्किन हस्पिटल प्रालि तथा डिआइ डेन्टल केयर प्रालिमा विभिन्न सेवाहरु लिएवापत विशेष छुट दिइने भएको छ । कुमारी बैंक लिमिटेड … पूरा पढ्नुहोस् »

उपमहासचिव गजुरेलले राखे पदाधिकारीहरूको सामूहिक राजीनामा प्रस्ताव

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले पार्टीको सुधार माथिल्लो कमिटीबाटै सुरु हुनुपर्ने प्रस्ताव गरेका छन् । मंगलबारसम्म चलेको पदाधिकारी बैठकमा उपमहासचिव गजुरेलले पार्टीप्रति आकर्षण बढाउन अपनाउनुपर्ने विकल्पहरु प्रस्ताव … पूरा पढ्नुहोस् »

हामीले देशको लागि केही गर्नसक्छौँ भनेर स्टन्ट गर्नुपर्ने जरुरी छैन ः परराष्ट्रमन्त्री राणा

काठमाडौँ । काठमाडौंको त्रिपुरेश्वरिस्थित राहदानी विभाग र कन्सुलर विभागको निरीक्षण एवं अवलोकनपछि परराष्ट्रमन्त्री आरजु राणा देउवाले अहिलेका मन्त्रीहरुले स्टन्ट गर्न जरुरी नरहेको बताएकी छन् । ‘सरकारमा रहेका दुई पार्टीहरु धेरै … पूरा पढ्नुहोस् »

कामु प्रधानसेनापतिको जिम्मेवारी वरिष्ठ रथी अशोकराज सिग्देललाई

काठमाडौं । नेपाली सेनाको कायममुकायम (कामु) प्रधानसेनापतिको जिम्मेवारी वरिष्ठ रथी अशोकराज सिग्देलले पाएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई कामु प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले … पूरा पढ्नुहोस् »

लक्ष्मी उन्नति कोष र लक्ष्मी भ्यालु फन्ड २ को प्रतिफल घोषणा

काठमाडौं । लक्ष्मी म्युचुअल फन्डअन्तर्गत सञ्चालित ‘लक्ष्मी उन्नति कोष’ र ‘लक्ष्मी भ्यालु फन्ड २’ नामक बन्दमुखी योजनाको प्रतिफल वितरण हुने भएको छ । यी योजनाको प्रवर्द्धक लक्ष्मी सनराइज बैंक र … पूरा पढ्नुहोस् »

सेयर बजारमा झन्डै २२ अर्बको कारोबार

काठमाडौं । बुधबार सेयर कारोबार रकममा हालसम्मकै उच्च रेकर्ड कुल २१ अर्ब ९१ करोड १५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यसअघि अघिल्लो बुल चरणमा ३१ साउन २०७८ मा … पूरा पढ्नुहोस् »

राष्ट्रिय सुरक्षा सल्लाहकार बैरागीले दिए राजीनामा

काठमाडौँ । राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागीले पदबाट राजीनामा दिएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साउन ९ गते नै राजीनामा बुझाएका थिए । प्रधानमन्त्री केपी शर्मा ‌ओलीले राष्ट्रिय … पूरा पढ्नुहोस् »

बैंक, वालेटको कर्मचारी हुँ भन्दै अनलाइनमार्फत ठगी गर्ने पक्राउ

काठमाडौं । बैंक तथा वालेटको कर्मचारी हुँ भन्दै अनलाइनमार्फत ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सानुराम भट्टराईले अनलाइनमार्फत ठगी गरेको उजुरीपछि … पूरा पढ्नुहोस् »