क्रिकेटर लामिछानेविरुद्धको मुद्दा : फैसलाको पूर्णपाठ सार्वजनिक

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा फैसला पूर्णपाठ सार्वजनिक गरिएको छ ।

शुक्रवार उच्च अदालत पाटनले लामिछाने विरुद्धको फैसलाको पूर्णपाठ सार्वजनिक गरेको हो । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको संयुक्त इजलासले गत जेठ २ गते सन्दीप निर्दोष रहेको फैसला गरेको थियो

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *