अमेरिकी राष्ट्रपतिमा ह्यारिसको उम्मेदवारी घोषणा,ओबामाको समर्थन

काठमाडौँ । अमेरिकाकी उपराष्ट्रपति कमला ह्यारिसले आगामी राष्ट्रपतिका लागि उम्मेदवारी घोषणा गरेकी छिन् । ह्यारिसले सामाजिक सञ्जाल एक्समार्फत आगामी नोभेम्बरमा हुने राष्ट्रपतिको निर्वाचनमा विजयी हुने विश्वासका साथ आफ्नो उम्मेदवारी घोषणा … पूरा पढ्नुहोस् »

काठमाडौं उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । काठमाडौं उपत्यका मेयर्स फोरमले आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा दिने निर्णय गरिएको छ । शुक्रबार राती मृत्यु भएका कीर्तिपुर नगरपालिका प्रमुख … पूरा पढ्नुहोस् »

नेपालमा लगानीका प्रशस्त अवसरहरू छन् : अध्यक्ष ढकाल

काठमाण्डौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीका प्रशस्त अवसर भएकाले स्पेनिश लगानीकर्ताहरूलाइ नेपालमा लगानी बढाउन आग्रह गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघको सचिवालयमा बार्सिलोना चेम्बर … पूरा पढ्नुहोस् »

पेरिस ओलम्पिकको भव्य उद्घाटन

काठमाडौं । ३३ औँ ओलम्पिक खेलकुद पेरिसमा भव्य उद्घाटन भएको छ । उद्घाटन समारोहमा शुक्रबार फ्रान्सले आफ्नो सांस्कृतिक विविधता, क्रान्तिको इतिहास र भव्य वास्तुकलाको सम्पदा विश्वसामु प्रस्तुत गर्यो । फ्रान्सेली … पूरा पढ्नुहोस् »

पूर्वप्रधानमन्त्री माधव नेपालले गरे चलचित्र “नमेटिने घाउ’’को आफ्नो दृश्यको डबिङ

काठमाडौं । चलचित्र “नमेटिने घाउ’’ मा अभिनय गरेका पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले आफ्नो भागको दृश्यको डबिङ गर्नु भएको छ । रेडियो नेपालको स्टुडियोमा उपस्थिति भएर नेपालले चलचित्रको आफुले अभिनय गरेको … पूरा पढ्नुहोस् »

मौद्रिक नीतिले अटोमोबाइल क्षेत्रलाई पूरै बेवास्ता गर्‍यो : नाडा

काठमाडौं । नाडा अटोमोवाइल्स् एशोसिएशन अफ नेपालले मौद्रिक नीतिले अटोमोबाइल क्षेत्रलाई पूरै बेवास्ता गरेको गुनाँसो गरेको छ । शुक्रबार नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि मौद्रिक नीति जारी गरेपछि … पूरा पढ्नुहोस् »

बीवाईडीको दुई नयाँ अत्याधुनिक सर्भिस सेन्टर

काठमाडौं । बीवाईडी अटोको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले काठमाडौं उपत्यकामा दुई नयाँ सर्भिस सेन्टरको शुभारम्भ गरेको छ । ग्राहक आधार वृद्धि भइरहेको सन्दर्भमा अझै राम्रो सेवा प्रदान गर्नका … पूरा पढ्नुहोस् »

गगन थापा र कांग्रेसका पूर्वजिल्ला सभापतिहरूबीच छलफल,सभापति देउवाले एकलौटी हिसाबले पार्टी सञ्चालन गरेको गुनासो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा र पार्टीका विभिन्न जिल्ला कार्यसमितिका पूर्वसभापतिहरूबीच कमलादीस्थित एक होटलमा छलफल भएको छ। छलफलमा करिब २० जिल्लाका पूर्वसभापतिहरू सहभागी रहेको नेता जगदीश्वरनरसिंह केसीले जानकारी … पूरा पढ्नुहोस् »

गौशाला २६ ले मानसिक र सामाजिक रूपमा धेरै गाह्रो पार्यो त्यसैले पुनरावेदन नगरिदिनु भन्ने निवेदन दिएकी छन्ः सरकारी वकिलको कार्यालय

काठमाण्डौं । बलात्कार अभियोगबाट सफाई पाएका सन्दीप लामिछानेविरूद्ध पुनरावेदन नगर्न पीडित (गौशाला २६) को निवेदन आएको उच्च सरकारी वकिल कार्यालयका प्रमुख शंकर खत्रीले बताएका छन्। ‘यो मुद्दाले मलाई मानसिक र … पूरा पढ्नुहोस् »

बागमती र सुदूरपश्चिमका केही ठाउँमा भारी वर्षा

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान देशभर आंशिकदेखि साधारणतया बदली … पूरा पढ्नुहोस् »