कोसीमा माओवादीका मन्त्रीले दिए राजीनामा

नेकपा (माओवादी केन्द्र)का मन्त्रीहरूले कोसी प्रदेशमा राजीनामा दिएका छन् । शुक्रबार अपराह्न उनीहरूले मुख्यमन्त्री हिक्मत कार्कीसमक्ष राजीनामा बुझाएका हुन् ।‌ माओवादीले सरकारलाई दिएको समर्थन भने तत्काल फिर्ता नलिने भएको छ … पूरा पढ्नुहोस् »

भारत महिला एशिया कपको फाइनलमा

काठमाडौँ । भारत जारी महिला एशिया कपको फाइनलमा पुगेको छ । शुक्रबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा भारतले बंगलादेशलाई १० विकेटले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो । बंगलादेशले दिएको ८१ … पूरा पढ्नुहोस् »

सौर्य जहाज दुर्घटना आफन्तले गरे शव बुझ्न अस्वीकार

काठमाडौं । सौर्य एयरलाइन्स जहाज दुर्घटनामा मृत्यु भएकाहरुको आफन्तले शव बुझ्न अस्वीकार गरेका छन् । विमान दुर्घटनामा मृत्यु भएकाहरुको आफन्तले शव बुझ्न अस्वीकार गरेका हुन् । बीमा, क्षतिपूर्ति लगायतका विषय … पूरा पढ्नुहोस् »

कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौँ: गभर्नर

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आज सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय संस्थाको कर्जा विस्तारमा सहज हुने बताएका छन्। सञ्चारकर्मीका प्रश्नको … पूरा पढ्नुहोस् »

तीन महिनाभित्र बाँकी महसुल नतिरे फेरि उद्योगको लाइन काट्छौं: कुलमान घिसिङ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङले तीन महिनाका लागिमात्र विद्युत महसुल नतिर्ने उद्योगको लाइन जोडिएको बताएका छन् । आज (शुक्रबार) बसेको संसद्को सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै घिसिङले … पूरा पढ्नुहोस् »

कक्षा १२ को नतिजा आगामी साता सार्वजनिक गर्ने बोर्डको तयारी

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आगामी साता सार्वजनिक गर्ने तयारी गरेको छ । हाल म्याचिङ र प्रोसेसिङको काम भइरहेको बोर्डले जनाएको छ । परीक्षा नियन्त्रक कृष्णप्रसाद … पूरा पढ्नुहोस् »

परराष्ट्रमन्त्री राणासँग युरोपियन युनियनका राजदूतको शिष्टाचार भेट

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनिक लोरेञ्जोले शिष्टाचार भेट गरेकी छिन् । मन्त्रालयस्थित मन्त्री डा. राणाको कार्यकक्षमा आज भएको सो भेटमा नेपाल र … पूरा पढ्नुहोस् »

मिसेस नेपाल वर्ल्ड-२०२४ को खुल्याे आवेदन

काठमाडौँ । रिवन इन्टरटेनमेन्टद्धारा आयोजित सौन्दर्य प्रतियोगिता मिसेस नेपाल वर्ल्ड-२०२४ को आवेदन खुल्ला भएको जानकारी हिजो बिहीबार राजधानीमा पत्रकार भेटघाट गर्दै आयोजकले र्दिएको छ । आयोजक संस्थाका अध्यक्ष निशुकान्त झाले … पूरा पढ्नुहोस् »

शेयर लोनमा संस्थागत लगानीकर्तालाई तोकिएको २० करोडको सीमा खारेज

काठमाडौं । चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत हाल कायम रहेको शेयर लोनमा संस्थागत लगानीकर्तालाई तोकिएको २० करोड रुपैयाँको सीमा खारेज गरिएको छ। आज नेपाल राष्ट्र बैंकमा गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक … पूरा पढ्नुहोस् »

घाइते पाइलटलाई उद्धार गर्ने ६ प्रहरी पुरस्कृत

काठमाडौं । काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरको विमान दुर्घटनामा जोखिमपूर्ण अवस्थाबाट विमान चालकलाई सकुशल उद्धार गर्ने ६ जना प्रहरी कर्मचारी पुरस्कृत भएका छन् । प्रहरी प्रधान कार्यालयले उक्त … पूरा पढ्नुहोस् »