टेकु अस्पतालबाट भागेका ३ जनामा हैजा पुष्टि

काठमाडौं । टेकु अस्पतालबाट भागेका ३ जना हैजा हुनसक्ने आशंका गरी परीक्षण गर्दा तीनै जनामा हैजा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । उनीहरू तीनैजना बुधबार अस्पतालबाट भागेका थिए । … पूरा पढ्नुहोस् »

सानिमा रिलायन्स लाइफको सञ्चालकमा चन्द

काठमाडौं । सानिमा रिलयान्स लाइफ इन्स्योरेन्सको सञ्चालकमा तेजबहादुर चन्द नियुक्त भएका छन् । इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिको असार ३१ गते बसेको बैठकले रिक्त रहेको सञ्चालक पदमा चन्दलाई नियुक्त गर्ने निर्णय … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंक र दूषित थानी हिमालयनबीच समझदारी

काठमाडौं । सिटिजन्स बैंक र धुलिखेलको काभ्रेपलान्चोकमा रहेको दूषित थानी हिमालयन रिसोर्ट धुलिखेलबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्र अनुसार सिटिजन्स बैंकका कार्डबाहक र … पूरा पढ्नुहोस् »

राष्ट्रिय वाणिज्य बैंकको डीईओमा थापा

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको उप कार्यकारी अधिकृत (डीईओ)मा रामकुमार थापा नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको गत साउन ३ गतेको निर्णय अनुसार मुख्य प्रबन्धक रामकुमार थापालाई बैंकको रिक्त … पूरा पढ्नुहोस् »

ज्योति विकास बैंकद्वारा गौरवमय सामाजिक उत्तरदायित्वका कार्यक्रमका लागि सम्झौता

काठमाण्डौं । ज्योति विकास बैंकले १६ औं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित “हाम्रो विकास प्रवर्द्धन कोष” मार्फत ३ वटा विविध अतिगौरवमय सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूको लागि सम्झौता तथा उद्घोषण … पूरा पढ्नुहोस् »

मुख्य सचिवमा लीलादेवी गड्तौलालाई नियुक्त

काठमाडौं । सरकारले मुख्य सचिवमा लीलादेवी गड्तौलालाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले गड्तौलालाई मुख्यसचिव नियुक्त गरेको हो । यो नियुक्तिसँगै गड्तौला नेपालको पहिलो महिला मुख्यसचिव बनेकी छन् … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमई बैंकको सीईओमा रेग्मी नियुक्त

काठमाडौं । ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन् । बैंकको बिहीबार बसेको सञ्चालक समिति बैठकले उनलाई सीईओमा नियुक्त गरेको हो । उनीले भदौ १ गतेबाट … पूरा पढ्नुहोस् »

मन्त्रिपरिषद्को बैठक जारी

काठमाडौँ । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक सुरु भएको हो । बैठकमा दैनिक प्रशासनिक काम कारबाही तथा केहि राजदुत फिर्ता र सिफारिस बारे … पूरा पढ्नुहोस् »

परराष्ट्रमन्त्री राणासँग श्रीलंकाली राजदूत पाथिरानाको भेट

काठमाडौँ । नेपालका लागि श्रीलंकाका राजदूत सुदर्शन पाथिरनाले परराष्ट्रमन्त्री आरजु राणा देउवासँग भेटवार्ता गरेका छन् । परराष्ट्र मन्त्रालयमा राजदूत पाथिरानाले परराष्ट्रमन्त्री राणासँग भेटवार्ता गरेका हुन् । भेटमा नेपाल-श्रीलंका सम्बन्ध र … पूरा पढ्नुहोस् »

नेप्से परिसूचक आज पनि वृद्धि, बढ्यो ३२ अङ्कले

काठमाडौँ । नेप्से परिसूचक आज उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३२ अङ्कले उकालो लागेर दुई हजार पाँच सय ६८ दशमलव ११ मा पुगेको छ । … पूरा पढ्नुहोस् »