डेडिकेटेड र ट्रंकलाइन बक्यौता विवादमा प्रधानमन्त्रीलाई अनावश्यक आरोप लगाईयो- सांसद गिरी

काठमाडौं । नेकपा एमालेका सांसद पदम गिरीले डेडिकेटेड तथा ट्रंकलाइनका नाममा वर्षौसम्म समस्यामात्रै देखिएकाले वर्तमान सरकारले समाधानको पहल लिएको बताएका छन् । आज (मंगलबार) प्रतिनिधिसभाको आकस्मीक समयमा बोल्दै गिरिले डेडिकेटेड … पूरा पढ्नुहोस् »

७५ अंकले बढ्यो नेप्से

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ७५ अङ्कले बढेको छ । आज नेप्से ७५.३३ अङ्कले बढेर २५६३.४३ अङ्कमा पुगेको छ  । आज ३१७ कम्पनीको ३ करोड ९७ लाख … पूरा पढ्नुहोस् »

गृहमन्त्रीद्वारा विपदका घटनाबारे प्रतिनिधिसभामा जानकारी

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले विपदका घटनाको प्रतिनिधि सभामा जानकारी दिएका छन् । संसदमा बोल्दै गृहमन्त्री लेखकले जेठ २८ देखि हालसम्म १ हजार ५९२ घटना विपदका घटना भएको र सो … पूरा पढ्नुहोस् »

‘के घर के डेराः घर नम्बर २’ मा भित्रिए अभिनेता बस्नेत

काठमाडौँ । निर्देशक दीपेन्द्र के. खनालको आगामी फिल्म ‘के घर के डेराः घर नम्बर २’ मा अभिनेता निश्चत बस्नेतको इन्ट्री भएको छ । आगामी साउन २५ गतेबाट छायांकन सुरु गर्न … पूरा पढ्नुहोस् »

भुक्तानी नपाएपछि दूध उत्पादक किसान निरुत्साहित

नारायणगढ । दूध उत्पादक किसानहरूले दूध उत्पादन गर्न छाडेका छन् । विगत छ महिनादेखि दूधको भुक्तानी नपाएका किसान उत्पादन वृद्धि हुने समयमासमेत उत्पादन वृद्धिमा ध्यान दिन छाडेका हुन् । चितवन … पूरा पढ्नुहोस् »

त्रिशूलीमै बग्यो जितेन्द्रको सपना

सर्लाही । गत असार २८ गते बिहान भरतपुर महानगरपालिका–२८, नारायणगढ–मुग्लिन सडकको सिमलतालमा पहिरो खस्दा दुईवटा बसमा सवार ६५ बढी यात्रुले अकालमै ज्यान गुमाउनुपर्‍यो । नदीमा बससँगै धेरैकोे जीवनमा केही गर्ने … पूरा पढ्नुहोस् »

बागमतीको मुख्यमन्त्रीमा कांग्रेसका लामाद्वारा दाबी पेस

काठमाडौँ । बागमती प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामाले दावी पेस गरेका छन् । मंगलबार एमाले र कांग्रेसका ६४ सांसदको समर्थनमा लामाले मुख्यमन्त्रीमा दावी पेश गरेका हुन् … पूरा पढ्नुहोस् »

हेटौँडा-काठमाडौँ जोड्ने कान्तिलोकपथ सञ्चालनमा

मकवानपुर । काठमाडौँबाट हेटौँडा जोड्ने कान्तिलोकपथअन्तर्गत ललितपुरको बागमती गाउँपालिका–३, छवेलीस्थित सोमबार राति गएको पहिरो हटाई हेटौँडातर्फको यातायात सेवा आज बिहानदेखि पुनः सञ्चालनमा आएको छ । राती नै पहिरोको अवरोध हटाइएको … पूरा पढ्नुहोस् »

बागमतीमा एमाले-कांग्रेसले आलोपालो सरकारको नेतृत्व गर्ने

काठमाडौं । बागमती प्रदेशमा नेकपा एमाले र नेपाली कांग्रेसबीच आलोपालो सरकारको नेतृत्व गर्ने भएका छन् आज बिहान एमाले कांग्रेस बागमतीका शीर्ष नेताहरुबीच भएको छलफलमा उक्त सहमति भएको हो । आज … पूरा पढ्नुहोस् »

अध्यागमन मुलुकको अनुहार, कर्मचारीले गलत गरेमा कारबाही गरे हुन्छ : गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले अध्यागमन मुलुकको अनुहार भएको बताएका छन् । काठमाडौंस्थित मंगलबार अध्यागमन विभागको निरीक्षण गर्दै गृहमन्त्री लेखकले मुलुकभित्र प्रवेश गर्ने प्रत्येक मानिस सबै भन्दा पहिले नेपालीका रुपमा … पूरा पढ्नुहोस् »