श्रीद्धि आइभीएफ एण्ड फर्टिलिटी सेन्टरको साउन अफर

काठमाडौं । काठमाडौंको लाजिम्पाटमा रहेको श्रीद्धि आइभीएफ एण्ड फर्टिलिटी सेन्टरले हिन्दु महिलाहरुको पवित्र महिना साउनलाई लक्षित गरेर विशेष अफर ल्याएको छ । केन्द्रले साउन महिना भरको लागि विभिन्न सेवामा ५० … पूरा पढ्नुहोस् »

मौद्रिक नीति साउन ११ गते ल्याउने तयारी

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१।८२ का लागि मौद्रिक नीति साउन ११ गते सार्वजनिक गर्ने तयारी गरेको छ । केन्द्रीय बैंकले गत शुक्रबार नै मौद्रिक नीति जारी … पूरा पढ्नुहोस् »

फ्लोरेन्स नाइटिङ्गेलको कपाल ३५०० पाउन्डमा बिक्यो

उत्तरी योर्कशायरमा भएको एउटा लिलामीमा चर्चित बेलायती नर्स फ्लोरेन्स नाइटिङ्गेलको कपाल ३ हजार ५०० पाउन्ड स्टर्लिङमा विक्री भएको छ । नाइटिङ्गेलकै हो भनेर पुष्टि भएको सो कपाल लिलामीमा २ हजार … पूरा पढ्नुहोस् »

घुरेर हेरेको भन्दै श्रीमतीको हत्या

छिमेकी मुलुक भारतमा आफ्नै पत्नीको हत्या गर्ने एक ३८ वर्षीय पुरुषले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् । उत्तर प्रदेशको जहाँगिरवादका सचिन वाल्मीकिले आफ्नी पत्नी मन्जु देवीको हत्या गरेको भन्दै सोमबार … पूरा पढ्नुहोस् »

घर छिर्ने बित्तिकै लोग्नेको मेसिनबाट परीक्षण

बेलायतमा हालै एकजना यस्तै महिला चर्चामा छिन् । जसलाई विश्वकै सबैभन्दा इष्र्यालु तथा शंकालु महिला भन्न थालिएको छ । डेब्बी उड नामक ती महिलाले आफ्ना लोग्नेमाथि धेरै कडा बन्देज लगाएकी … पूरा पढ्नुहोस् »

कलेज पढ्न १६ वर्षदेखि निरन्तर प्रवेश परीक्षा

चीनमा एक ३६ वर्षीय व्यक्ति त्यस्तै उदाहरणीय इच्छाशक्ति भएका मानिस हुन् । चर्चित सिंघुवा विश्वविद्यालयमा भर्ना हुनका लागि उनले पछिल्लो १६ वर्षदेखि लगातार प्रवेश परीक्षा दिइरहेका छन् । तर, विडम्बना … पूरा पढ्नुहोस् »

टाइफाइड हुँदा के खाने, के नखाने ?

विभिन्न भाइरस र जीवाणुहरू सक्रिय हुने मौसम भएकाले गर्मी तथा वर्षायाम अनेकौं सरुवा रोगको संक्रमण हुने समय पनि हो । गर्मी मौसममा लाग्ने सरुवा रोगहरुमध्ये टाइफाइड पनि एक हो । … पूरा पढ्नुहोस् »

माइक्रोसफ्ट अवरुद्ध गराउने कम्पनीलाई लाग्यो करिब १२ खर्ब घाटा

अमेरिकी साइबर सेक्योरिटी कम्पनी क्राउडस्ट्राइक शुक्रबारदेखि निकै चर्चामा छ । किनकि यो कम्पनीको एउटा खराब सफ्टवेयर अपडेटका कारण विश्वभर नै ठूलो तहल्का मच्चियो । करिब १५ घण्ट‍ासम्म माइक्रोसफ्टको सर्भर ठप्प … पूरा पढ्नुहोस् »

न्युरोड क्षेत्रको फुटपाथ विस्तार तत्काललाई रोक्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाको विवाद बढेपछि फुटपाथ विस्तार तत्काललाई रोकिएको छ । काठमाडौं–२२ र २३ क्षेत्रका सम्पदाका विषयमा अध्ययन गरिने र त्यसको प्रतिवेदन नआउन्जेल फुटपाथ विस्तार नगर्ने सहमति भएको हो … पूरा पढ्नुहोस् »

परराष्ट्रमन्त्री राणासँग जापानी राजदुत युताकाको भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग जापानका राजदुत किकुता युताकाले भेटवार्ता गरेका छन् । सोमबार अपराहन्न सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटवार्तामा नेपाल र जापानको सम्बन्ध विस्तारको विषयमा छलफल भएको … पूरा पढ्नुहोस् »