अनावश्यक सरुवाबढुवा हेरफेरमा लाग्दिनँ: स्वास्थ्यमन्त्री पौडेल

काठमाडौं । नेपाली कांग्रेसबाट स्वास्थ्यमन्त्री बनेका प्रदीप पौडेलसँग भेट गर्न आउनेहरूले सरुवाबढुवाका लागि मिलाइदिन आग्रह समेत गर्ने गरेका छन् । मन्त्रालयमा भीडभाड बढेर कामकाजमा नै अवरोध भएपछि मन्त्री पौडेलले भेटघाटको … पूरा पढ्नुहोस् »

सीजीले नेपाली क्रिकेट टिमलाई १० लाख प्रदान

काठमाडौं । चौधरी ग्रुपअन्तर्गत सीजी फुड्स नेपाल लिमिटेडले उत्पादन गर्दै आएको वाइवाइले एक कार्यक्रमबीच नेपाल क्रिकेट संघ (क्यान) लाई १० लाख रुपैयाँ प्रदान गरेको छ । नेपाली राष्ट्रिय टिम ट्वान्टी–२० … पूरा पढ्नुहोस् »

उद्योगीसँग कुलमान घिसिङको चर्काचर्की,ऊर्जामन्त्री खड्काको अग्रसरता

काठमाडौं । डेडिकेटेड तथा ट्रंक लाइन विवादमा नवनियुक्त ऊर्जामन्त्री दीपक खड्काले अग्रसरता लिएका छन् । नेपाल विद्युत् प्राधिकरण र उद्योगीहरूबीच बुधबार भएको छलफलमा मन्त्री खड्काले प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल … पूरा पढ्नुहोस् »

रमेश बडाल महान्यायाधिवक्ता नियुक्त

काठमाडौं । वरिष्ठ अधिवक्ता रमेश  बडाल महान्यायाधिवक्तामा नियुक्त भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा बडाललाई राष्ट्रपति रामचन्द्र पौडेलले आज बुधबार नियुक्त गरेका हुन्। बडाललाई नेपालको संविधानको धारा १५७ को … पूरा पढ्नुहोस् »

चन्द्रागिरि केबलकारमा विद्युत् आपूर्ति बन्द ,फसेकाको उद्धार गरिदै

काठमाडौँ । काठमाडौंको चन्द्रागिरि केबलकारमा प्राविधिक कारणले विद्युत् आपूर्ति बन्द हुँदा यात्रुहरू बीचमा फसेका छन्। बुधबार दिउँसो साँढे १ बजे चन्द्रागिरि नगरपालिकास्थित केबलकारमा प्राविधिक समस्याका कारण आठ वटा डिब्बामा यात्रुहरू … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ६ गते आइतबार विश्वासको मत लिने भएका छन् ।  असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका ओलीले आगामी आइतबारको संसदको बैठकमा विश्वासको मत लिने भएका … पूरा पढ्नुहोस् »

नेप्सेमा ५४ अंकको बृद्धि

काठमाडौँ । नेप्सेमा उच्च वृद्धि भएको छ । बुधबार नेप्से ५४.०४ अंकले बढेर २३६४.६३ अङ्कमा पुगेको हो । आज ३०६ कम्पनीको ३ करोड २० लाख ९५ हजार ९३७ कित्ता शेयर … पूरा पढ्नुहोस् »

ओमानको समुन्द्रमा तेल ट्याङ्कर पल्टियो

काठमाडौँ । ओमान नजिकैको समुन्द्रमा एक तेल ट्याङ्कर जहाज पल्टिदा १६ सदस्यीय चालक दलका सदस्य बेपत्ता रहेका छन् । जहाजमा अफ्रिकी देश कोमोरोसको झण्डा रहेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ … पूरा पढ्नुहोस् »

परराष्ट्रमन्त्री देउवासँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता ​

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवासँग नेपालका लागि चिनियाँ राजदूत चेन सङले ​शिष्टाचार भेटेका छन् । बुधवार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटमा दुई देशबीच बहुपक्षीय सहकार्य सुदृढ हुने सहमति भएको … पूरा पढ्नुहोस् »

बर्तौला सत्तारुढ दलको मुख्य सचेतकमा

काठमाडौँ । सत्तारुढ दलको मुख्य सचेतकमा एमालेका सांसद महेश बर्तौला नियुक्त भएका छन् । प्रधानमन्त्री तथा नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले बर्तौलालाई बुधवार मुख्य सचेतक पदमा मनोनयन … पूरा पढ्नुहोस् »