नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले लिए प्रधानमन्त्रीको शपथ

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीको शपथ लिएका छन् । आज (सोमबार) राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीलाई पद तथा गोपनियताको शपथ … पूरा पढ्नुहोस् »

बाढीले इन्द्रावती तेस्रो जलविद्युत् आयोजनामा क्षति

सिन्धुपाल्चोक । याङ्ग्री तथा इन्द्रावती नदीमा गए राति आएको बाढीले इन्द्रावती तेस्रो जलविद्युत् आयोजनालाई क्षति पुर्‍याएको छ । सात दशमलव ५ मेगावाट क्षमताको आयोजनाको पाँचपोखरीको तिपेनीमा रहेको ड्याम बालुवाले भरिएको, … पूरा पढ्नुहोस् »

नेपाली कांग्रेस शेखर-गगन समूहले टुग्यायो तीन मन्त्रीको नाम

काठमाडौं । नेपाली कांग्रेसको शेखर कोइराला गगन थापा समूहले तीन जना मन्त्रीको नाम टुंगो लगाएको छ । विशालनगरस्थित कोइरालाको सचिवालयमा शेखर–गगन समूहको बैठकले प्रदीप पौडेल, बद्री पाण्डे र रामनाथ अधिकारीको … पूरा पढ्नुहोस् »

सुनको मुल्यमा नयाँ रेकर्ड

काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सोमबार सुन तोलाको २ सयले बढेर एक लाख ४६ हजार ९ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ … पूरा पढ्नुहोस् »

अर्जेन्टिनाले जित्यो कोपा अमेरिकाको उपाधि

काठमाडौँ । अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि जितेको छ । सोमबार बिहान सम्पन्न फाइनल खेलमा कोलम्बियालाई १-० गोल अन्तरले पराजित गर्दै कोपा अमेरिकाको उपाधि जितेको हो । निर्धारित ९० मिनेटको समयमा … पूरा पढ्नुहोस् »

नेकपा एमालेबाट मन्त्री बन्नेको नाम टुंगियो

काठमाडौं । नेकपा एमालेबाट मन्त्री बन्नेको नाम टुंगिएको छ । एमालेले सोमबार बिहान मन्त्री बन्नेहरुको नाम टुंगाएको हो । जसअनुसार विष्णुपौडेल उपप्रधानसहित अर्थमन्त्री बन्ने भएका छन् भने पृथ्वीसुब्बा गुरुङले सञ्चारमन्त्रालयको … पूरा पढ्नुहोस् »

कांग्रेसले टुंग्यायो दुई मन्त्री, परराष्ट्रमा आरजु, गृहमा लेखक

काठमाण्डौं । नेपाली कांग्रेसले दुई जना मन्त्री टुंगो लगाएको छ। गृह मन्त्रालयमा रमेश लेखक र परराष्ट्र मन्त्रालयमा आरजु राणा देउवालाई पठाउने निर्णय भएको सभापति शेरबहादुर देउवा निकट स्रोतले जनाएको छ। … पूरा पढ्नुहोस् »

प्रजातन्त्र सेनानी स्व.बलराम थापाको सम्झनामा

२६कहाँ गएति काका अहिलेजेलनेल बसे रे सुनेको महिले ।जान्थे म घरमा तिथि चाडमाबस्थे म उनको मायाँ आडमा । हाँसेरे बोल्थे खिसिक्क परिजप्थे उनले रामराम हरी ।बोल्थेनन् झुट्टा फरासि मनचाहिन्न भन्थे … पूरा पढ्नुहोस् »

यस्तो हिंसाको लागि कुनै ठाउँ छैन ःबाइडेन

काठमाडौं । अमेरिकाका राष्ट्रपति जो बाइडेनले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएपछि अमेरिकामा यस प्रकारको हिंसाको लागि कुनै ठाउँ नरहेको बताएका छन् । बाइडेनले संक्षिप्त टिप्पणीमा यस्तो कार्य घृणित काम … पूरा पढ्नुहोस् »

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पमाथि गोली प्रहार

काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको छ । ट्रम्पमाथि अमेरिकाको पेन्सिल्भेनियामा भएको एक र्‍यालीमा गोली प्रहार भएको हो । उनलाई तत्कालै त्यहाँबाट सुरक्षित बाहिर निकालिएको अन्तर्राष्ट्रिय समाचार … पूरा पढ्नुहोस् »