बमजन तीन लाख धरौटी नबुझाएपछि थुनामै

काठमाडौं । तपस्वी बताउने रामबहादुर बमजन व्यक्ति बेपत्ता मुद्दामा तीन लाख रुपैयाँ धरौटी नबुझाएपछि थुनामा गएका छन् । सिन्धुपाल्चोक जिल्ला अदालतमा न्यायाधीश भगवती शर्मा ढुंगानाको इजलासले उनीसँग तीन लाख रुपैयाँ … पूरा पढ्नुहोस् »

संसदीय सुनुवाइ समितिद्वारा प्रस्तावित आयुक्त प्रधान अस्वीकृत

काठमाडौं । संसदीय सुनुवाइ समितिले सोमबार संवैधानिक परिषदद्बारा सिफारिस भएर सुनुवाइका लागि आएका प्रस्तावित आयुक्त कृष्णमान प्रधानलाई सुनुवाइ समितिले अस्वीकृत गरेको छ । प्रधानलाई परिषद्ले निर्वाचन आयोगमा रिक्त रहेको आयुक्त … पूरा पढ्नुहोस् »

लगातारको वृद्धिमा ब्रेक लाग्दै सोमबार नेप्से २०.४६ अंकले घट्यो

काठमाडौं । सोमबार नेप्से सूचक २०.४६ अंकले घटेको छ। नयाँ सरकार परिवर्तन र मौद्रिक नीतिपछि एकाएक ६ सय अंकमाथिले बढेको शेयर बजारमा सोमबार नेप्से सूचक ०.७६ प्रतिशतले घट्दै २६६१.०९ विन्दुमा … पूरा पढ्नुहोस् »

बर्तमान सरकारले भाषण गर्ने भन्दा पनि काम गरेर देखाउँछ : उपप्रधानमन्त्री सिंह

काठमाडौँ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले नागरिकका निराशा चिर्न सरकारले काम गरेर देखाउनुपर्ने समय आएको बताएका छन् । काठमाडौंमा सोमवार नेपाल फ्रेट फरवार्डरस एशोसिएशनको आयोजनामा भएको ३० औं … पूरा पढ्नुहोस् »

ऊर्जामन्त्री खड्का र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र नेपालका लागि चिनियाँ राजदूत छन् सोङबीच भेटवार्ता भएको छ । ऊर्जामन्त्रीको कार्यकक्ष सिंहदरबारमा आज भएको भेटमा नेपाल–चीन सम्बन्धका विविध पक्षबारे छलफल … पूरा पढ्नुहोस् »

एमालेको सचिवालय बैठक विहिबार

काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकले केन्द्रीय नेताहरुको कार्यविभाजन गर्ने भएको छ । यसअघि असार २६ गते बसेको सचिवालय बैठकले … पूरा पढ्नुहोस् »

सिमलताल दुर्घटनामा बेपत्ता चुम्बक फेला

चितवन । सिमलताल दुर्घटनामा बेपत्ता बसको खोजी गर्ने क्रममा हराएको भारतीय टोलीको चुम्बक फेलापरेको छ । बस खोजी गर्ने क्रममा गत शनिबार १९ किलोको चुम्बक र लाइफ ब्वाइ ट्युब त्रिशूली … पूरा पढ्नुहोस् »

स्कुल बस दुर्घटनामा आमाछोराको मृत्यु

काठमाडौं । पोखरामा स्कुल बस दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एलपी देवकोटा मेमोरियल विद्यालयकी कार्यालय सहयोगी ३३ वर्षीया आरती विक र उनका अन्दाजी ५ वर्षीय … पूरा पढ्नुहोस् »

नेपाली ब्याण्ड नेपथ्यको अमेरिकाको सात सहरमा सांगीतिक यात्रा

काठमांडौ । नेपाली लोकरक ब्याण्ड नेपथ्यले आगामी महिना अमेरिकामा शृंखलावद्ध सांगीतिक यात्रा गर्ने भएको छ । योे नेपथ्यको छैटौं पटकको अमेरिकको यात्रा हो। ब्याण्डले यसपाला आफ्नो गीत सुनाउन अमेरिकाको पूर्वी … पूरा पढ्नुहोस् »

नेपाल राष्ट्र बैंकको प्रवक्तामा रामु पौडेल नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रवक्तामा रामु पौडेल नियुक्त भएका छन् । राष्ट्र बैंकले साउन १४ गते अर्थात् सोमबार प्रवक्तामा रामु पौडेललाई नियुक्त गरेको हो । यसअघि राष्ट्र बैंकको प्रवक्तामा … पूरा पढ्नुहोस् »