शंखर राजको निर्देशनमा ‘दुनियाँ तँलाई सलाम छ’ सार्वजनिक

काठमाडौँ । शंखर राजको निर्देशनमा ‘दुनियाँ तँलाई सलाम छ’ सार्वजनिक भएको छ । 

विष्णु अधिकारीको स्वरमा रहेको गीतमा अभि अज्नभिको शब्द रहेको छ । उक्त गीतको भिडियो स्वामीक गौतमको छायाङ्कन रहेको छ भने भिडियोमा दीपक सिंंह साउद, सुबिध्या खनाल, लक्ष्मण चौलागाई जेम्स बि.क, अनिल बि.क, सीता मगर रहेका छन् ।

सुवास देवकोटाको सम्पादन रहेको भिडियोमा अर्जुन खड्का/Dami Creation को पोस्टर रहेको छ । एउटा परिवारमा आएको दुःख र कष्टलाई प्रेममा परिणत गर्न नसक्दा भोग्नुपर्दाको पीडा भिडियोमा देखाइएको छ । उक्त गीतको भिडियो अडियो भिजन इन्टरटेन्मेट यु्टुब च्यानल मार्फत सार्वजनिक भएको छ । 

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *