बझाङमा गयो भूकम्प

काठमाडौं । बझाङको माशदेव आसपास बिहीबार साँझ ७ः३४ बजे ४.३ म्याग्निच्युडको भूकम्प मापन भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । यसअघि, भदौ ७ गते संखुवासभामा ३.९ म्याग्निच्युडको भूकम्प गएको थियो ।

बझाङमा यसअघि गत जेठ ३२ गते राति पाँच मिनेटको अन्तरमा ३.७ म्याग्निच्युडको र ३.६ म्याग्निच्युडको मापन गरिएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *