अब पनि सत्ताको खेलमा लागिराख्दिन : प्रचण्ड

काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ताको खेलमा नलाग्ने उद्घोष गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले सत्ताको खेलभन्दा जनताको … पूरा पढ्नुहोस् »

आफूहरुलाई कमजोर र निरीह प्रतिपक्ष नठान्न सत्तापक्षलाई प्रचण्डको चेतावनी

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरुलाई कमजोर र निरीह प्रतिपक्ष नठान्न सत्तापक्षलाई चेतावनी दिएका छन् । आज प्रतिनिधिसभाको बैठकमा बिशेष समय लिएर सम्बोधन गर्दै उनले आफूहरु … पूरा पढ्नुहोस् »

बुहारी सिरियलको अपार सफलतासँगै निर्देशक बोहोराले ‘मुना मदन’ ल्याउँदै

काठमाडौँ । धेरै को मन मुटुमा बस्न सफल सिरियल ‘बुहारी’ सिरियलको टिमले अर्को नयाँ सिरियल ‘मुना मदन’ निर्माण गर्ने भएका छन् । श्री कृष्ण जन्माष्टमी को सुभ साइत पार्दै बुहारीका … पूरा पढ्नुहोस् »

मुकुल भन्छन्- पार्टीबाट निष्काशित गर्ने अधिकार क्लबलाई छैन्

काठमाडौँ । डा. मुकुल ढकालले आफु रवि लामिछाने क्लबबाट निष्काशित भएको प्रतिक्रिया दिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले साधारण सदस्य समेत नरहने गरि पार्टीबाट निष्काशित गरेपछि प्रतिक्रिया दिदै … पूरा पढ्नुहोस् »

अफगानिस्तानमा महिलाहरूले सार्वजनिक रूपमा बोल्न र अनुहार देखाउन नपाइने

काठमाडौँ । तालिबानले अफगानिस्तानमा महिलासम्बन्धी नयाँ कानुन लागू गरेको छ । कडा निर्देशनमा महिलाहरूलाई घर बाहिर बोल्न प्रतिबन्ध लगाइएको छ । साथै सार्वजनिक स्थानमा सधैं बाक्लो कपडाले शरीर र अनुहार … पूरा पढ्नुहोस् »

रास्वपाले गर्‍यो मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निलम्बित महामन्त्री मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको छ । आज पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले ढकाललाई पार्टीबाट हटाएको हो … पूरा पढ्नुहोस् »

अध्यक्ष प्रचण्डले आज संसदमा सम्बोधन गर्ने

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज संसदमा सम्बोधन गर्ने भएका छन् । माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ले आज दिउँसो १ बजे प्रतिनिधि सभा बैठकलाई … पूरा पढ्नुहोस् »

एकीकृत समाजवादीको वरिष्ठ उपाध्यक्षमा पाण्डे र बस्नेतको उम्मेदवारी

काठमाडौं । नेकपा एकीकृत समाजवादीको पदाधिकारी र पोलिटब्युरो चयनका लागि उम्मेदवारी दर्ता जारी छ । वरिष्ठ उपाध्यक्ष पदमा राजेन्द्र पाण्डे र घनेन्द्र बस्नेतले उम्मेदवारी दिएका छन् । नेकपा एसको महाधिवेशनले … पूरा पढ्नुहोस् »

विराटनगरमा राधाकृष्ण रथयात्रा

काठमाडौं । विराटनगरमा राधाकृष्ण रथयात्रा निकालिँदैछ । रथ यात्रा राधाकृष्ण मन्दिरबाट दिउँसो ३ सुरु हुनेछ । यहाँ हरेक वर्ष कृष्णाष्टमीको भोलिपल्ट रथयात्रा निकाल्ने गरिएको छ । १९८८ सालमा ‘खट’ यात्राबाट … पूरा पढ्नुहोस् »

आज सुनचाँदीको मुल्य कति पुग्यो ?

काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मुल्य बढेको छ । मंगलबार सुन स्थिर रहदै तोलामा एक लाख ५२ हजार ३ सयमा कारोबार भएको नेपाल … पूरा पढ्नुहोस् »