ज्योति विकास बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाण्डौं । ज्योति विकास बैंकले संस्थापक समूहको शेयर बिक्री गर्ने भएको छ । कम्पनीले मंगलबारदेखि संस्थापक शेयरधनीको स्वामित्वमा रहेको संस्थापक शेयर बिक्रीमा ल्याएको हो । कम्पनीको उक्त शेयरका लागि जोसुकै … पूरा पढ्नुहोस् »

एशियन लाइफको व्यतित बीमालेखमा ५० प्रतिशत ब्याज छुट

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले व्यतित बीमालेखमा ५० प्रतिशतसम्म ब्याज छुट दिने भएको छ । कम्पनीले २०८१ साउन मसान्तसम्म बीमाशुल्क भुक्तानी गर्नुपर्ने मितिले ६ महिना नाघेको (पूर्ण व्यतित भएका) बीमालेखहरु … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभा बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै मन्त्रीहरू

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा स्वास्थ्य तथा जनसंख्या, वन तथा वातावरण र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ … पूरा पढ्नुहोस् »

एकीकृत समाजवादीको १८ पदाधिकारी छान्न आज निर्वाचन हुँदै

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का १८ पदाधिकारी चयनका लागि आज मतदान हुने भएको छ । सहमतिको प्रयास असफल भएपछि पदाधिकारी र पोलिटब्युरो सदस्य छान्न चुनाव हुन लागेको हो । निर्वाचनको … पूरा पढ्नुहोस् »

देशको आर्थिक स्थिति सुधार भएको हो ?

नेपाल राष्ट्र बैकले यही भाद्र २ गतेका दिन एउटा तथ्याङ्क सार्वजनिक ग¥यो । देशमा विदेशी मुलुकबाट भित्रिने रेमिटेन्स केही प्रतिशत बढेको र देशको ढुकुटी पनि अघिल्लो वर्षको तुलनामा केही सुधार … पूरा पढ्नुहोस् »

नेपाली समाजलाई बिथोल्न सम्भव छैन : प्रधानमन्त्री ओली 

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली समाज बहुसांस्कृतिक र शान्तिप्रेमी भएकाले यस समाजलाई बिथोल्ने र भड्काउने प्रयास सफल नहुने बताएका छन् । आज आयोजित गौरा पर्वको कार्यक्रममा शुभकामना दिँदै … पूरा पढ्नुहोस् »

राष्ट्रपति पौडेलद्वारा कृष्णमन्दिरमा पूजाआराधना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पाैडेल श्रीकृष्ण जन्माष्टमी पर्वकाे अवसरमा साेमबार ललितपुरकाे पाटनस्थित कृष्ण मन्दिर पुगेर भगवान श्रीकृष्णकाे पूजाअर्चना गरेका छन् । साे अवसरमा राष्ट्रपति पाैडेलले पुजारीबाट भगवान् श्रीकृष्णकाे टीका र … पूरा पढ्नुहोस् »

सञ्चारमन्त्री गुरुङको प्रमुख आतिथ्यतामा लालीगुंरास सम्मान कार्यक्रम २०८१ सम्पन्न

काठमाडौं । लालीगुरास कृयशन मिडिया नेपाल, तेजस्वी कला केन्द्र एण्ड मिडिया तथा ओजस्वी मल्टिमिडिया ग्रुपको संयुक्त आयोजनामा सञ्चार सुचना तथा प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङको प्रमुख आतिथ्यतामा एक भव्य समारोहका … पूरा पढ्नुहोस् »

चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएकामध्ये पाँच सय बढीमा डेङ्गी

चितवन । जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये पाँच सय ८८ जनामा डेङ्गी सङ्क्रमण देखिएको छ । अस्पतालमा आएका बिरामीमध्ये दुई हजार तीन सय ९४ जनाको परीक्षण गर्दा पाँच … पूरा पढ्नुहोस् »

जापानमा शक्तिशाली चक्रवातको चेतावनी

टोकियो । जापानमा यो हप्ताको अन्त्य सम्ममा भारी वर्षासँगै शक्तिशाली चक्रवात आउनसक्ने चेतावनी जारी गरिएको छ । मौसम पूर्वानुमानकर्ताहरूले सोमबार दक्षिणी जापानतर्फ एक शक्तिशाली चक्रवात अघि बढेको जनाएका छन् ।आँधीले … पूरा पढ्नुहोस् »