उपप्रधानमन्त्री सिंहद्वारा मंगलादेवी सिंह ज्येष्ठ नागरिक पार्क उद्घाटन

काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले मंगलादेवी सिंह ज्येष्ठ नागरिक पार्क आज उद्घाटन गरेका छन् । आज काठमाडौं महानगरपालिका वडा नं ११ वसन्तनगरमा निर्मित  मंगलादेवी सिंह ज्येष्ठ … पूरा पढ्नुहोस् »

हमास इजरायल युद्ध- वार्ताबाट बाहिरियो हमास

काइरो । हमासले युद्ध विराम सम्झौताका लागि इजरायलले राखेका ‘नयाँ सर्तहरू’ आफूहरूलाई अमान्य भएको भन्दै हमासको प्रतिनिधिमण्डल वार्ताबाट पछि हटेको छ । जुलाई–२ मा अमेरिकाद्वारा प्रस्तावित र संयुक्त राष्ट्रसङ्घ सुरक्षा … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री ओली द्वारा कृष्ण जन्माष्टमी र गौरा पर्वको शुभकामना व्यक्त

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कृष्ण जन्माष्टमी र गौरा पर्वको शुभकामना व्यक्त गरेका छन् । आज सोमबार बिहान सामाजिक सञ्जाल फेसबुक मार्फत शुभकामना व्यक्त गरेका हुन् । साथै उनले … पूरा पढ्नुहोस् »

एनआईसी एशिया बैंकलाई इमर्जिङ एशिया बैंकिङ अवार्ड

काठमाण्डौं । एनआईसी एशिया बैंकले इमर्जिङ एशिया बैंकिङ अवार्ड २०२३ अन्तर्गत बेस्ट ईन डिजिटल बैंकिङ क्याटोगोरीमा अवार्ड पाएको छ । इण्डियन च्याम्बर अफ कमर्सले भारतको नयाँ दिल्लीमा आयोजना गरेको ‘बैंकिङ … पूरा पढ्नुहोस् »

अस्पतालको लाइन कम हुने गरी काम गर्न चिकित्सकहरूलाई मन्त्री पौडेलको आग्रह

काठमाडौँ । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ६५ औँ वार्षिकोत्सवको अवसरमा सोमबार आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अस्पतालको लाइन कम हुने गरी काम गर्न चिकित्सकलाई काम गर्न आग्रह … पूरा पढ्नुहोस् »

देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको भीड

काठमाडौँ । प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने ‘श्रीकृष्णजन्माष्टमी’ पर्वका अवसरमा देशभरका श्रीकृष्णमन्दिरमा बिहानदेखि भक्तजनको भीड लागेको छ । यस अवसरमा पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्णमन्दिर, राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी … पूरा पढ्नुहोस् »

जनताले उचित सेवा पाउन सकुन् : गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले जिल्ला प्रहरी परिसर काठमाडौँको नवनिर्मित भवन तथा भौतिक पूर्वाधारहरूको उद्घाटन समारोहमा जनताको मुद्दा बोक्दा प्रहरीहरूको मुद्दा पनि सँगै आउने बताएका छन् । ‘प्रहरी साथीहरूलाई आत्मविश्वास … पूरा पढ्नुहोस् »

अहिलेको सरकारले फलानो अपराधी हो, तर नसमाऊ भनेर आदेश दिँदैन : प्रधानमन्त्री ओली

काठमाडौँ । सोमबार जिल्ला प्रहरी परिसर, काठमाडौँको भवन उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारबाट राज्य शक्तिको दुरुपयोग गरेर निर्दोषितामा दोषी करार गर्ने प्रयास कदापि नहुने बताएका छन् । … पूरा पढ्नुहोस् »

जसपा नेपालको पदाधिकारी चयन

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीले पदाधिकारीसहित कार्यकारिणी समिति, केन्द्रीय समिति तथा केन्द्रीय निकायहरूमा सदस्यहरू चयन गरेको छ । जेठ २८ देखि ३० गते सम्पन्न भएको एकताको राष्ट्रिय … पूरा पढ्नुहोस् »

सभापति देउवाले दुई महामन्त्रीका प्रतिवेदनमा छलफल गर्न बोलाए बैठक

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिवेदनमाथि छलफल गर्न मंगलबार बिहान ११ बजे देउवाले आफ्नो निवास बुढानीलकण्ठमा छलफलका लागि बोलाएका हुन् । उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, दुई … पूरा पढ्नुहोस् »