सबै प्रदेशमा सेवा विस्तार गर्दै क्यान्सर अस्पताल

चितवन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले देशका सबै प्रदेशमा सेवा विस्तार गर्ने भएको छ । अस्पतालले यही भदौदेखि सबै प्रदेशमा सेवा विस्तार गर्न लागेको हो ।  अस्पतालका कार्यकारी निर्देशक … पूरा पढ्नुहोस् »

अमेरिकी चुनाव- तीन प्रमुख राज्यमा ह्‍यारिस ट्रम्पभन्दा अगाडि

काठमाडौँ । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले अमेरिकी राष्ट्रपतिको निर्वाचनमा मिशिगन, पेन्सिलभेनिया र विस्कन्सिन गरी प्रतिस्पर्धाका हिसाबले महत्वपूर्ण मानिने तीन राज्यमा डोनाल्ड ट्रम्पलाई अग्रता दिनसक्ने पछिल्लो सर्वेक्षणले देखाएको छ । पूर्व … पूरा पढ्नुहोस् »

सुजुकीको मनसुन फ्री सर्भिस क्याम्प सुरू

काठमाडौं । नेपालको लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता तथा सीजी होल्डिंग्स्को अटोमोबाइल डिभिजन सीजी मोटोकर्पले श्रावण २७ देखि २९ गतेसम्म “KEEP YOUR CAR IN TOP SHAPE, AND LET THE MONSOON … पूरा पढ्नुहोस् »

ठूला दलको सरकारबाट राजनीतिक र नीतिगत स्थायित्व कायम हुने अपेक्षा : अध्यक्ष ढकाल

काठमाण्डौं । कैलाली उद्योग वाणिज्य संघको वार्षिक साधारणसभामा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले संसदका ठूला दलहरु मिलेर बनेको सरकारबाट राजनीतिक र नीतिगत स्थायित्व कायम हुने भएकाले निजी … पूरा पढ्नुहोस् »

शिवम् सिमेन्ट्को नाफामा उच्च गिरावट

काठमाण्डौं । शिवम् सिमेन्ट्सले गत आर्थिक वर्षको प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीको उक्त अवधिमा नाफामा उच्च गिरावट भएको पाइएको छ । जसअनुसार कम्पनीको खुद नाफा ५७.९३ प्रतिशतले घटेको छ । … पूरा पढ्नुहोस् »

गायक प्रकाश तिमिल्सिना निधन

काठमाडौँ । गायक प्रकाश तिमिल्सिनाको निधन भएको छ। उनी शनिवार साँझ भैँसेपाटी स्थित डेरामा अचेत अवस्थामा फेला परेका थिए। परिवारका सदस्यहरूले उनलाई तत्काल पाटन अस्पताल पुर्‍याएका थिए । तर चिकित्सकले … पूरा पढ्नुहोस् »

माओवादी स्थायी कमिटी बैठक सुरु

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक केन्द्रीय कार्यालय पेरिस डाँडामा तेस्रो दिनको सुरु भएको छ । शनिबार बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान परिस्थितिमा पार्टी निर्माण र … पूरा पढ्नुहोस् »

९ बुँदे निर्देशनको १७ अस्पतालले पठाए प्रगति विवरण

काठमाडौं । संघीय सरकार मातहतका अस्पताल सुधार्न गरेको परिपत्र अनुसार १७ अस्पतालले निर्णय कार्यान्वयन थालेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले साउन ४ गते … पूरा पढ्नुहोस् »

नेपाली बजारमा आइतबार सुनको मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य बढेको छ । आज तोलामा ७ सय रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा १ लाख … पूरा पढ्नुहोस् »

आँखुखोला हाइड्रोको हकप्रद आजदेखि

काठमाण्डौं । आँखुखोला जलविद्युत कम्पनीको हकप्रद आज साउन २७ गतेदेखि विक्री खुला भएको छ। कम्पनीले हाल कायम चुक्तापूँजीको १५० प्रतिशत हकप्रद शेयर निष्कासन गरेको हो। कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा … पूरा पढ्नुहोस् »