सोलुमा ‘ट्राभल हिस्ट्री’ नभएका व्यक्तिमा डेंगुको सङ्क्रमण पुष्टि

सोलुखुखुम्बु । सोलुखुम्बु सदरमुकाम सल्लेरीका पशी शेर्पा विगतमा लामखुट्टेबाट सार्ने रोगको जोखिममा परेका छैनन् । उनलाई लामखुट्टेको टोकाइबाट रोग लाग्छ र सर्दछ भन्ने जानकारीसम्म छैन।  तर, पछिल्लो दुई वर्षदेखि सल्लेरीमै … पूरा पढ्नुहोस् »

मधेसका मुख्यमन्त्री सिंहलाई पार्टीले सोध्यो स्पष्टीकरण

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले मधेस प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहलाई स्पष्टीकरण सोधेका छन् । पार्टीको निर्देशन विपरीत काम गर्न थालेको भन्दै पार्टीले मुख्यमन्त्री सिंहलाई स्पष्टीकरण सोधेको … पूरा पढ्नुहोस् »

सरकारी अस्पतालमा सहज उपचारको व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै सरकारी अस्पतालमा सहज उपचारको व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । स्वास्थ्य क्षेत्रका समस्या, समाधानका उपाय र तत्काल गर्न सकिने सुधारबारे प्रधानमन्त्री … पूरा पढ्नुहोस् »

आगामी दिन प्राधिकरणकालागि थप चुनौतिपूर्ण छ : घिसिङ

काठमाडाैँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आगामी दिन प्राधिकरणका लागि थप चुनौतिपूर्ण रहेको बताएका छन् । दोस्रो कार्यकालको तेस्रो वार्षिकोत्सवमा मुख्य उपलब्धि सुनाउँदै उनले नेपाल विद्युत प्राधिकरण … पूरा पढ्नुहोस् »

टीआरसी विधेयक आगामी मंगलबार प्रतिनिधि सभामा पेस हुने

काठमाडौं। सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक (टीआरसी) आगामी मंगलबार प्रतिनिधि सभामा पेस हुने भएको छ। प्रतिनिधि सभाको कानुन न्याय तथा मानव अधिकार समितिले आगामी बैठकमा पेस गर्ने व्यवस्थाका लागि सभामुख देवराज … पूरा पढ्नुहोस् »

महानगर नजिक सडक भासिएपछि बालेनको प्रतिकृया-खोलामाथि घर-बाटो होइन पुल बनाउनुपर्छ

काठमाडौं । काठमाडौं महानगरपालिकाको नजिकको सडक भासिएको छ। काठमाडौं महानगरपालिका कार्यालय अगाडि टुकुचा खोलामाथिको सडक गए राति भासिएको स्थानीयले जनाएका छन् । महानगर कार्यालयको अगाडि रहेको तीनधारा मार्गमा सडक भासिएको … पूरा पढ्नुहोस् »

‘कमेडी किरो राष्ट्रको हिरो’टेलिभिजन कार्यक्रमको लोगो तथा प्रोमो सार्वजनिक

काठमाडौँ । हाँस्य व्यंगमा आधारित टेलिभिजन कार्यक्रम ‘कमेडी किरो राष्ट्रको हिरो’ को घोषणा गरिएको छ । राजधानी काठमाडौँमा एक कार्यक्रमका बीच उक्त कार्यक्रमको लोगो र प्रोमो सार्वजनिक गरिएको हो । … पूरा पढ्नुहोस् »

बाँकेको नानापुर क्षेत्र पर्यटकको रोजाइमा पर्दै

बाँके । बाँकेको डुडुवा गाउँपालिका–५ कम्दीस्थित नानापुर क्षेत्र पर्यटकको रोजाइमा पर्दै गएको छ । नेपालगञ्जबाट नजिकै रहेको प्राकृतिक वातावरण, सिद्धिविनायक लायन्स उद्यान र नानापुर घरबास (होमस्टे)ले पर्यटकलाई लोभ्याउने गरेको छ … पूरा पढ्नुहोस् »

काठमाडौं महानगरपालिकाको नजिकको सडक भासियो

काठमाडौं । काठमाडौं महानगरपालिकाको नजिकको सडक भ्वाङ परेको छ। काठमाडौं महानगरपालिका कार्यालय अगाडि टुकुचा खोलामाथिको सडक गए राति नै भासिएको स्थानीयले जनाएका छन् । महानगर कार्यालयको अगाडि रहेको तीनधारा मार्गमा … पूरा पढ्नुहोस् »

सनराइज म्युचुअल फण्ड अन्तर्गतका दुई योजनाको प्रतिफल घोषणा

काठमाडौं । सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित दुई योजनाले प्रतिफल घोषणा गरेका छन् । यस अन्तर्गत सनराइज फर्स्ट म्युचुअल फण्डका इकाईधनीहरुले कर सहित १२.५ प्रतिशत प्रतिफल र सनराइज फोकस्ड इक्विटी … पूरा पढ्नुहोस् »