आइएमई लाइफको सीईओमा फुयाललाई पुनः नियुक्त गर्ने सञ्चालक समितिको निर्णय

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा कबि फुयालाई पुनः नियुक्त गर्ने निर्णय गरेको छ । कम्पनी सञ्चालक समितिको बैठकले सीईओमा कबि फुयाललाई आगामी चार वर्षको … पूरा पढ्नुहोस् »

सिटिजन लाइफको ‘सिटिजन लिडर्स नाइट २०२४ सम्पन्न, उत्कृष्ट लिडर्स सम्मानित

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सिटिजन लिडर्स नाइटको सातौं संस्करण हायात रिजेन्सी, बौद्धमा सम्पन्न गरेको छ । हरेक व्यक्तिलाई स्वरोजगार बनाउने ‘सिटिजन स्वरोजगार अभियान अन्तर्गत देशभरी रहेका हजारौं अभिकर्ताहरु … पूरा पढ्नुहोस् »

आइएमई लाइफको बिजनेश एक्सलेन्स अवार्ड सम्पन्न

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको बिजनेश एक्सलेन्स अवार्ड शनिबार होटल सोल्टी काठमाडौंमा उक्त अवार्ड समारोह सम्पन्न भएको छ । आइएमई लाइफ इन्स्योरेन्सका प्रमुख प्रवर्द्धक तथा आइएमई ग्रुपका प्रबन्ध निर्देशक … पूरा पढ्नुहोस् »

सलिकोले माग्यो २ दर्जन बढी कर्मचारी माग

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) कम्पनीले विभिन्न पदका लागि २ दर्जन भन्दा बढी कर्मचारी माग गरेको छ । कम्पनीले एक्चुअरीयल एनालिष्ट एक जना, बजार व्यवस्थापक तथा सहायक व्यवस्थापक ५ … पूरा पढ्नुहोस् »

आईएमई पे मा रेमिट्यान्स पठाउँदा एक हजार क्यास ब्याक

काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट ‘आईएमई पेले विदेशबाट पठाएको रकम आईएमई पे वालेटबाट प्राप्त गर्दा ग्राहकलाई एक हजार रुपैयाँसम्म क्यास ब्याक दिने भएको छ । सेवाग्राहीले विदेशबाट आईएमई पे … पूरा पढ्नुहोस् »

धरासायी बन्दै गएको देशको अर्थतन्त्रलाई वर्तमान सरकारले माथि उकास्ने छ : बस्नेत

भक्तपुर । भक्तपुरमा विकास संरक्षण तथा प्रवर्द्धन अभियानको शुभारम्भ गर्दै नेकपा (एमाले)का पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले वर्तमान एमाले–कांग्रेसको गठबन्धनमा सरकार बनेसँगै जनतामा आशा र भरोसा पलाएको बताएका छन् … पूरा पढ्नुहोस् »

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा शाह

सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलका नेता कमलबहादुर शाह नियुक्त भएका छन्। प्रदेश प्रमुख नजिर मियाँले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी … पूरा पढ्नुहोस् »

ओमान प्रस्थान गर्दै परराष्ट्र सचिव लम्साल

काठमाडौँ । परराष्ट्र सचिव सेवा लम्साल यही साउन २३ गते मस्कटमा हुने नेपाल र ओमानबीचको पहिलो द्विपक्षीय परामर्श संयन्त्र बैठकमा सहभागी हुन राजधानी मस्कट जाने भएकी छन् । सचिव लम्साल … पूरा पढ्नुहोस् »

अग्रमगनका लागि संविधान संशोधन गर्छौं : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रका लागि लडेर आएका नेपाली कांग्रेस र एमालेसहितको वर्तमान सत्ता समीकरणले अग्रमगनका लागि संविधान संशोधन गराउने बताएका छन् । … पूरा पढ्नुहोस् »

एमाले उपाध्यक्ष बरालसहित नयाँ केन्द्रीय सदस्यले लिए शपथ

काठमाडौं । नेकपा एमालेका नवनियुक्त उपाध्यक्ष गुरु बरालसहित मनोनीत १७ जना केन्द्रीय सदस्यले शपथ लिएका छन् । आइतबार पार्टी मुख्यालयमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले उनीहरुलाई शपथ दिलाएका हुन् । … पूरा पढ्नुहोस् »