सहकारी पीडित मुखमा मास्क र कालो टेप लगाएर सडकमा

काठमाण्डौं । सहकारी संस्थाबाट पीडित बनेका बचतकर्ताहरूले काठमाडौंमा मानव साङ्लो बनाएर विरोध प्रदर्शन गरेका छन् । सरकारसँग भएको सम्झौता कार्यान्वयन नभएको भन्दै पीडितहरूले बिहीबार रत्नपार्क आसपासका क्षेत्रमा प्रदर्शन गरेका हुन् … पूरा पढ्नुहोस् »

दिपलको आधिकारिक बिक्रेता हिमालय मोटर्स नियुक्त

काठमाडौं । चिनियाँ विद्युतीय गाडी दिपलको लागि नेपालको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धि अटोकर्पले पोखरा क्षेत्रका लागि आधिकारिक बिक्रेतामा हिमालय अर्गनाईजेशन अन्तरगतको हिमालय मोटर्स प्रालिलाई नियुक्त गरेको छ । पोखराको नयाँबजार … पूरा पढ्नुहोस् »

एसबिआई बैंकद्वारा बागलुङ बजारका रहेको शाखा स्थानान्तरण

काठमाडौं । नेपाल एसबिआई बैंकले बागलुङ नगरपालिकास्थित कालिका भगवती मन्दिरलाई सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत तिर्थालुहरुको सहजताका लागी आर्थिक सहयोग गरेको छ । कार्यक्रममा बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत, … पूरा पढ्नुहोस् »

हुन्डाई फेस्टिभ डिलाइट अफर विजेता इन्द्रप्रसादलाई हुन्डाई एक्स्टर कार

काठमाडौं । हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैं तिहारको अवसरमा सञ्चालन गरेको ‘हुन्डाई फेस्टिभ डिलाइट २०८०’ का विजेतालाई पुरस्कार हस्तान्तरण गरेको छ । नक्सालस्थित हुन्डाई सोरुममा आयोजित कार्यक्रममा लक्की … पूरा पढ्नुहोस् »

महालक्ष्मी विकास बैंकको ९.९९ प्रतिशतमै कर्जा दिने

काठमाडौं । महालक्ष्मी विकास बैंकले ९.९९ प्रतिशतमै कर्जा दिने घोषणा गरेको छ । महालक्ष्मी घर कर्जा, व्यावसायिक कर्जा, सवारी कर्जा (व्यक्तिगत) तथा हरित कर्जा ९.९९ प्रतिशतमा उपलब्ध गराउने घोषणा बैंकले … पूरा पढ्नुहोस् »

ग्लोबल आईएमई बैंक र गल्फ एक्सचेन्जबीच सम्झौता

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेड र कतारको गल्फ एक्सचेन्ज कम्पनीबीच कतारबाट नेपालमा सहज रुपमा रेमिटेन्स पठाउने विषयमा यी दुई संस्थाबीच सम्झौता भएको छ । सम्झौता अनुसार रोजगारको सिलसिलामा कतारमा … पूरा पढ्नुहोस् »

एमालेमा सचिवालय बैठकले १७ जना केन्द्रीय सदस्य मनोनीत

काठमाडौं । बिहीबार बसेको सचिवालय बैठकले नेकपा एमालेले पार्टी प्रवेशबाट आएकाहरुसहित १७ जनालाई केन्द्रीय सदस्य मनोनीत गरेको छ । केन्द्रीय सदस्य मनोनीत गर्ने निर्णय गरेको हो । मनोनीत हुनेमा सुवास … पूरा पढ्नुहोस् »

आफू धेरै बोल्नेभन्दा पनि काम गर्ने छु ः प्रमुख बालेन्द्र

काठमाडौं । बिहीबार काठमाडौं महानगर वडा ८ को प्रशासनिक भवन समुद्धाटन कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले आफू धेरै बोल्नेभन्दा पनि काम गर्ने बताएका छन् । प्रमुख साहले यस्तो … पूरा पढ्नुहोस् »

मापदण्ड पुगेका प्राविधिक कलेजलाई तत्काल सम्बन्धन दिन सीटीईभीटीलाई समितिको निर्देशन

काठमाडौं । प्रतिनिधिसभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले मापदण्ड पुगेका प्राविधिक कलेजलाई तत्काल सम्बन्धन दिन प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)लाई निर्देशन दिएको छ । चिकित्सा शिक्षा ऐन, … पूरा पढ्नुहोस् »

नेप्से परिसूचक पाँच दशमलव २९ अंकले ओरालो लाग्यो

काठमाडौँ। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक पाँच दशमलव २९ अङ्कले ओरालो लागेर दुई हजार सात सय ५५ … पूरा पढ्नुहोस् »