अमात्यले पाए आइएमई लाइफको कामु सीईओको जिम्मेवारी

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सको कायमुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) मा दिनेश बहादुर अमात्य नियुक्त भएका छन् । भदौ ९ गते बसेको सञ्चालक समितिको बैठकले नायव प्रमुख कार्यकारी अधिकृत … पूरा पढ्नुहोस् »

कुमारी बैंक र र्‍याडिसन होटलबीच सम्झौता

काठमाडौं । कुमारी बैंक र र्‍याडिसन होटलबीच बैंकका डेबिट कार्ड तथा क्रेडिट कार्डका प्रयोगकर्ताहरूलाई होटलबाट प्रदान गरिने विभिन्न सेवा तथा सुविधाहरूमा आर्कषक छुट प्रदान गर्ने सम्झौता भएको छ । सम्झौता … पूरा पढ्नुहोस् »

जापान सरकारले नेपाल सरकारलाई करिब ४२ करोड ३० लाख सहयोग

काठमाडौं । जापान सरकारले मानव संशाधन विकास छात्रवृत्ति (जेडिएस) परियोजनाअन्तर्गत नेपाल सरकारलाई करिब ४२ करोड ३० लाख नेपाली रुपैयाँ (४५ करोड ४० लाख जापानी येन) बराबरको अनुदान सहायता उपलब्ध गराउने … पूरा पढ्नुहोस् »

नयाँ ‘ए’ सिरिजको स्मार्टफोन ओप्पो ए ३ सार्वजनिक

काठमाडौं । ओप्पोले नेपालमा आफ्नो नयाँ ‘ए’ सिरिजको स्मार्टफोन ओप्पो ए ३ सार्वजनिक गरेको छ । दैनिक प्रयोगमा गरिने सबै प्रकारको काम र टिकाउको लागि डिजाइन गरिएको यो नयाँ शृंखलामा … पूरा पढ्नुहोस् »

नाडा अटो शोमा सीजी मोटर्सलाई पहिलो दिनमा २७ वटा बुकिङ प्राप्त गर्न सफल

काठमाडौं । नाडा अटो शो २०८१ को पहिलो दिन भव्य रूपमा सफल भएको छ । सीजी मोटर्सको सहभागिता रहेको नाडा अटो शोमा विभिन्न ब्राण्ड गरी आठ वटा स्टल प्रदर्शनमा राखिएको … पूरा पढ्नुहोस् »

सहकारी छानबिन समितिमा एक हप्तामा प्रारम्भिक प्रतिवेदन तयार गर्ने

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले एक हप्ताभित्र प्रारम्भिक प्रतिवेदन तयार गर्ने भएको छ । आज बसेको समितिको बैठकले कार्यविधिअनुसार हालसम्म सम्पन्न कामको समीक्षा … पूरा पढ्नुहोस् »

पूर्वसभामुख सापकोटाविरुद्धको मुद्दा मिति सरेको सर्‍यै

काठमाडौं । पूर्वसभामुख अग्नि सापकोटाको व्यक्ति हत्यामा अभियुक्त बनाइएका मुद्दाको फैसला मिति सरेको सर्‍यै छ । गत असारमा फैसला मिति तोकिएर गत जेठ २३ को संवैधानिक इजलासबाट असार १२ का … पूरा पढ्नुहोस् »

माछापुच्छ्रे बैंकको चाडपर्व लक्षितकर्जामा छुट योजना

काठमाण्डौं । माछापुच्छ्रे बैंक लिमिटेडले आउदैँ गरेको नेपालीहरूको महान चाडपर्वको समयलाई लक्षित गरी एक महिनाकोलागि कर्जा सुविधामा छुट गर्ने योजना संचालनमा ल्याएको छ । तीज, दशैं, तिहार तथा छठ पर्वलाई … पूरा पढ्नुहोस् »

ओली–देउवाविरुद्ध नाराबाजी गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौँ । भदौ १० मा टुँडिखेलमा आयोजित गौरा पर्वमा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ … पूरा पढ्नुहोस् »

सुनको मूल्यमा फेरि बनायो नयाँ रेकर्ड

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । आज छापावाल सुन प्रतितोला एक लाख ५३ हजार १०० रुपैयाँमा कारोबार भइरहको छ । जुन हालसम्मकै उच्च मूल्य … पूरा पढ्नुहोस् »