‘सार्वजनिक सेवा प्रसारण विधेयक, २०८१’ प्रतिनिधिसभाबाट पारित

काठमाडौं । ‘सार्वजनिक सेवा प्रसारण विधेयक, २०८१’ प्रतिनिधिसभाबाट पारित भएको छ । मंगलबार प्रतिनिधिसभा बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले निर्णयार्थ पेस गरेको सो विधेयक बहुमतले पारित भएको हो ।

विधेयकमा सार्वजनिक सेवा प्रसारक संस्थाहरूलाई विश्वसनीय र तथ्यपरक बनाउने मूल उद्देश्यसहित सो विधेयक ल्याइएको उल्लेख गरिएको छ । प्रतिनिधिसभाको अर्को बैठक भदौ २६ गते बुधबार (भोलि) दिउँसो १ बजेका लागि बोलाइएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *