सहकारीसम्बन्धी संसदीय छानबिन समितिको सुझाव यस्तो छ ?

काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले ६५ करोड रुपैयाँ गोर्खा मिडियामा अपचालन भएको निष्कर्ष निकालेको छ ।

सोमबार अन्तिम रुप दिइएको समितिको प्रतिवेदनमा समितिले ५ वटा सहकारीको ६५ करोड रुपैयाँ गोर्खा मिडियामा अपचालन भएको निष्कर्ष निकालेको हो ।  साथै, गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेसहित चार जनालाई प्रलचित कानुन बमोजिम कारबाही गर्न सिफारिस गरेको छ ।

हेर्नुहोस् प्रतिवेदनको सुझाव र सिफारिस

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *