सहकारी प्रकरणमा संसदीय छानविन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)
काठमाडौं । भदौ ३१ गतेको प्रतिनिधि सभा बैठकमा पेश गरिएको सहकारीसम्बन्धी संसदीय विशेष छानबिन समितिले तयार पारेको प्रतिवेदन सार्वजनिक भएको छ ।
११ सय २४ पष्ठ लामो उक्त प्रतिवेदन बिहीबार संघीय संसद् सचिवालयले प्रतिनिधिसभाको वेबसाइटमा सार्वजनिक गरेको हो । यसअघि भदौ ३१ गतेको प्रतिनिधिसभा बैठकमा समितिका सभापति सूर्यबहादुर थापाले ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन, २०८१’ पेश गरेका थिए ।
त्यसबेला उनले यो प्रतिवेदनमा मुख्य मुख्य कुराहरू प्रतिनिधिसभामा सुनाएका थिए ।
हेर्नुहोस् सहकारी छानबिन समितिकोपूर्ण प्रतिवेदन :